जोरपाटी-सुन्दरीजल सडकमा १ किलोमिटर कालोपत्रे गरियो

काठमाडौं । जोरपाटी–सुन्दरीजल खण्डमा पर्ने १ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यो सडक बिस्तारमा ७ किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य शुरु भएको ६ वर्षपछि यो सडक कालोपत्रेको काम शुरु गरिएको

कानून नबन्दा रेल चल्न सकेन, ६ अर्बबढी लगानी जोखिममा

काठमाडौं । मुलुकमा रेल सञ्चालन हुने भयो भनेर अघिल्लो सरकारले धुमधामसहित जनकपुर–जयनगर रेलेका उद्घाटन गर्यो । भारतबाट रेल पनि आयो । तर, शासन सञ्चालनमा बसेकाहरु रेल गुडाउन आवश्यक कानून चाहिन्छ

धापाखेलमा ८० रोपनीबढी क्षेत्रफलमा हाउजिङ बन्दै, यस्ता हुनेछन् सुविधा

काठमाडौं । ललितपुरको धापाखेलमा ८० रोपनीभन्दा बढी जग्गाको क्षेत्रफलमा डाउनटाउन रेसिडेन्सी निर्माण भइरहेको छ । नेपाल जग्गा तथा आवास विकास संघका पूर्वअध्यक्ष तथा पुराना रियल इस्टेट व्यवसायी मीनमान श्रेष्ठले धापाखेलमा

ढुंगा व्यापार गर्ने थलो बन्यो चित्लाङ-थानकोट सडक, ५५ वर्षमा पनि सकिएन स्तरोन्नति

काठमाडौं । ५५ वर्षअघि पाँच वर्षको श्रमदान लगाएर चित्लाङ–चद्रागिरि–थानकोट सडकको ट्रयाक खोलिएको थियो । पाँच दशकअघि ट्रयाक खोलिएको यो सडकको स्तरोन्नती अहिलेसम्म सकिएको छैन । ढुंगा व्यापार गर्ने गिरोहको संलग्नताले

पोखरा विमानस्थल निर्माणको काम छिटो सक्न अर्थमन्त्रीको ताकेता

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन ताकेता गरेका छन् । उनले यसका लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाई नहुने बचन समेत

पोखरा–काठमाडौंको सडक यात्रा दुई घण्टाको बनाउने सरकारको योजना

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौंं सडक यात्रालाई दुई घण्डामा छोट्याउने योजना रहेको सुनाएका छन् । पोखरा उद्योग बाणिज्य संघले कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै

खुर्कोट-चियाबारी सुरुङमार्ग बन्ने भयो, प्रारम्भिक सम्भाव्यता अध्ययनको रिर्पोट आयो

काठमाडौं । सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न प्रस्ताव गरिएको प्रारम्भिक सम्भाव्यताको प्रतिवेदन आएको छ । बीपी राजमार्गअन्तर्गत पर्ने सुरुङमार्गको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले प्रारम्भिक सम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी स्टडी)को प्रतिवेदन

पुष्पलाल मध्यपहाडी लोकमार्गः सीमा निर्धारण र रेखांकन विवादले तीन गुणा लागत बढ्यो

काठमाडौं । सडक सीमा निर्धारण र रेखांकनमा भएको विवादले पुष्पलाल मध्यपहाडी लोकमार्गको अनुमानित लागत ६७ अर्ब थपिएको छ । आयोजनाका अनुसार सीमा निर्धारण नभएको र मुआब्जा समेत नदिइएका कारण जग्गा

लकडाउनपछि २१ पटक समायोजन भयो इन्धनको मूल्य, ग्यासमा २ सय र पेट्रोलमा ४० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयाल निगम लिमिटेडले बुधबार रातिदेखि लागू हुने गरी सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजल, मट्टितेलका साथै आन्तरिक र बाह्य हवाई उडानका साथै खाना

‘भाइरल’ मानुङकोटमा व्यवस्थित पहिलो होटल भ्यूटावर निर्माण

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनेको तनहुँको व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण गरिएको छ । दमौलीका बासिन्दा चुडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत