कोटेश्वर-जडिबुटी खण्डमा रातो घरको मुआब्जा विवाद बाँकी, पुससम्म

काठमाडौं । कोटेश्वर–जडिबुटी सडक बिस्तारको काम ७० प्रतिशत पूरा भएको छ । सरकारले सो सडक खण्डको दायाँ–बायाँ दुबैतर्फ विस्तार कार्य अघि बढाएको थियो । गत भदौबाट पूर्वतयारीको क्रममा ९० प्रतिशत

मदनभण्डारी लोकमार्ग: साढे २३ अर्ब सकिँदा भौतिक प्रगति ४१%, रेखाङ्कनको गल्तीले लागत बढ्ने

काठमाडौं । विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म जोड्ने चौथो राजमार्गका रुपमा मदन भण्डारी राजमार्गलाई सरकारले अघि बढाएको हो । जसको अहिले निर्माणको काम भइरहेको छ ।

गल्छी-रसुवागढी सडकः चिनियाँ पक्षले गर्ने तेस्रो खण्डको काम अझै शुरु भएन

काठमाडौं । चीनसँगको अन्र्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी र राजधानी जोड्ने छोटो दुरीको गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको हालसम्ममा जम्मा ४४ प्रतिशत काम सम्पन्न भएको छ । ५ वर्षअघि सडक निर्माणसहित मर्मतको काम शुरु

गौतमबुद्ध विमानस्थलमा बहुमूल्य बुद्धमूर्ति राखिने, लागत अढाई अर्ब

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार

आयोजनामा आवश्यक निर्माण सामग्री पैठरीमा राजश्व छुट

काठमाडौं । सरकारले विभिन्न आयोजनालाई आवश्यक निर्माण सामग्रीको पैठरीमा राजश्व छुट दिएको छ । अर्थमन्त्रालयले गत असोज २५ गते राजपत्र प्रकाशित गर्दै विभिन्न आयोजनाको निर्माण सामग्री पैठरीमा राजश्व छुट दिएको

मध्यपहाडी राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत ९५% काम सकियो

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ ।        पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५

यी हुन् बजेट र अध्ययन नभइ खारेजीमा परेका सडक आयोजना

काठमाडौं । अघिल्लो सरकारले अघि बढाएका १ हजार ४०० सडक आयोजना खारेजी गरिएको सडक आयोजनाको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौतीमा परेको सूचिसहित निष्कासित भएको छ । भौतिक पूर्वाधार तथा यातायात

कोरोना कहरमै महानगरले खर्चियो भत्तावापत ९ करोड, सवारी मर्मतमा ३ करोड

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउन र निषेधाज्ञाको समयमै काठमाडौं महानगरपालिकाले करोडौंको रकम भत्तावापत खर्च गरेको छ । काठमाडौं महानगरपालिकाले गत वर्ष ९ करोड २९ लाख ६३ हजार रुपैयाँ

लाइफलाइन भनिएको कालिगण्डकी करिडोरको काम ११ वर्षमा २८% मात्रै

काठमाडौं । लाइफलाइन भनिएको कालिगण्डी करिडोरको काम हालसम्म २८ प्रतिशत सकिएको छ । दुई वटा छिमेकी मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको काम ११ वर्षमा २८

जर्सिङपौवामा १३ करोड लगानीमा रिसोर्टसहित जीपलाइन बन्दै

काठमाडौं । काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा रिसोर्टको सेवासँगै विश्वकै लामो जीपलाइन बन्ने भएको छ । उपत्यकाबासीलाई लक्षित गरी जर्सिङपौवा रिसोर्ट र जर्सिपौवा जीपलाइनको निर्माण गर्ने भएको हो । पछिल्लो