मेलम्चकाे सुरुङ मार्ग खन्न ५ किमी बाँकी

चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी. सम्पन्न भइसकेको मेलम्ची

कर्णालीवासीको भाग्य परिर्वतनको बाहक बन्ला कर्णाली करिडोर ? २ बर्ष भित्रमा सिमिकोट गाडी पुर्याउने लक्ष्य

कालीकोट । कर्णाली करिडोर सडक निर्माण कार्यले तीव्रता पाएसँगै अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । यो करिडोरअन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको

निजगढ बिमानस्थल निर्माण गर्न विकास समितिको दबाब

बारा । ब्यवस्थापिका संसदका बिकास समितिका सभापति रविन्द्र अधिकारीले राष्ट्रिय गौरवका आयोजना मध्ये दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल र काठमाण्डौं–तराई जोड्ने द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अघि बढाउन सरकारलाई दवाव दिइने बताएका छन् ।

लक्ष्यभन्दा ३५९ प्रतिशत बढी लागतमा तयार भयो धरहराको ‘कन्सेप्चुअल प्लान’

काठमाडौं । ०७२ बैशाखको विनासकारी भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणका लागि ६१ लाख रुपैयाँ खर्च गरेर ‘कन्सेप्चुअल प्लान’ तयार भएको छ । धरहराको डिजाइन तयार गर्न नेपाल टेलिकमले नियुक्त गरेको परामर्शदाता

१० करोड खर्चेर काठमाडौंका गल्ली झिलिमिलि पारिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका गल्लीहरु सौर्य बत्तीबाट झिलिमिलि पार्ने भएको छ। महानगरले १० करोड रुपैयाँको लागतमा १,००० वटा सौर्य पोल जडान गरी काठमाडौंका गल्लीहरु झिलिमिलि पार्न लागेको हो

मुहान दर्ता हुन नसक्दा करोडौँको खानेपानी योजना अलपत्र

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा सञ्चालन गरिने भनिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ परियोजना लामो समय बितिसक्दासमेत सञ्चालन हुन नसक्दा उपभोक्ता निरास भएका छन् । एसियाली विकास बैंकको सहयोगमा

सात वर्षअघिकाे सम्झौता अलपत्र, सिङ्गटी–लामोसाँघु प्रसारण लाइनमा समस्या

दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन । सरकारी तहबाटै उपेक्षा भएकाले आयोजनाको काम नै नभएको स्थानीयवासीले गुनासो

कामदार माघी पर्वमा गएपछि नारायणगढ–मुग्लिन सडक थप समस्यामा

चितवन । लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्डमा माघी पर्वका कारण कामदार घर गएपछि थप केही दिन काम प्रभावित हुने भएको छ । अधिकांश कामदार थारू समुदायका रहेकाले पुस २६

खोटाङमा भूकम्पपछिको पुनःनिर्माणका लागि सर्वेक्षण सुरु

खोटाङ । भूकम्प गएको २० महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि जिल्लामा शनिबारबाट पुनःनिर्माणका लागि सर्वेक्षणका सुरु गरिएको हो । जिल्लाका माक्पा,

कालीगण्डकीबाट अवैधरुपमा गिटी बालुवा उत्खनन्

पर्वत । कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला दिन प्रतिदिन बढ्दै गएको छ । प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन