उपत्यकाको धुलो कम गर्न ‘ब्रुमर’ प्रयाेग गरिने

काठमाडौँ । उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो (ब्रुमर)ले सफाइ गरी धुलो बढारिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले सफाइ

प्रजिअ भन्छन्, पुनःनिर्माणको काम नाममात्रै ! काभ्रेका दश गाविसमा अझै सुरु भएन

बनेपा । काभ्रेपलाञ्चोकका दश गाविसमा अझै पनि पुनःनिर्माणको काम सुरु हुन सकेको छैन । जिल्लाको गोकुले, मादनकुँडारी, फलामेटार, फलाटे, सिसाखानी, ठूलो पर्सेल, फोक्सिङटारलगायत दश गाविसमा सिकर्मी, डकर्मी सहित प्राविधिकको अभाव

जलेश्वरमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको रङ्गशाला, एक साता भित्र डिपिआर सक्ने

महोत्तरी । जिल्ला सदरमुकामको मुटु मानिएको जलेश्वर नगरपालिका–५ मा अवस्थित जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्न डिटेल प्रोजेक्ट रिर्पोट ‘डिपीआर’ गर्ने कार्य सुरु भएको छ । तराईको जिल्लामा अन्तर्राष्ट्रियस्तरको

स्थानियबासीले नै रोके मोदीखोलामा पुल निर्माणकार्य

पर्वत । कुल तीन करोड ५० लाख रुपैयाँको लागतमा मोदीबेनीमा निर्माण गर्न लागिएको मोटरेबल पुलमा स्थानीय बासिन्दाले अवरोध गर्दा निर्माण कार्य रोकिएको छ । प्रसिद्ध ऐतिहासिक तथा पौराणिक स्थान मोदीवेनीमा

ठेकेदार कम्पनीको कारण जयनगर-बर्दिबास रेल निर्माणले गति लिन सकेन

धनुषा । जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको कामले गति लिन नसक्दा समयमा निर्माणकार्य पुरा नहुने भएको छ । भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले

एक व्यक्तीको प्रयासमा पनि विकास संम्भव छ, इच्छा शक्ति भए समय नलाग्ने

  भद्रपुर । इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बनेको छ झापाको धरमपुर मार्ग । महेन्द्र राजमार्गबाट दक्षिण धरमपुर, तोपगाछी र पाँचगाछी हुँदै भारतको दिगल बैंक र फुलबरिया बजारसँग

निर्माण सम्पन्न गर्ने म्याद सकिँदा पनि, सगरमाथा जोड्ने पुलको काम सुरु भएन

सोलुखुम्बु । उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दा समेत विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ । दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा

बबई नदीमा सभापति देउवाद्वारा पुलको शिलान्यास

दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज एक समारोहबीच दाङ पञ्चकुले गाविस –६ मठौराको बबई नदीमा पुलको शिलान्यास गरे । रु २४ करोडको लागतमा निर्माण हुन लागेको सो पुलको

मनाङ सडक तीन साता बन्द हुने, मर्मत तथा स्तरोन्नति गरिने

लमजुङ । हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो

ठूला खानेपानी आयोजना चालिस जिल्लामा सञ्चालन हुँदै

काठमाडौँ। खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ । सबै जनतालाई शुद्ध खानेपानी पुर्याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न