सगरमाथा मार्गमा पर्ने सडक सञ्चालनमा

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमापर्ने टुवाखोला, पञ्चमीबजार सडक सञ्चालनमा आएको छ । सगरमाथा राजमार्गमापर्ने गाईघाट– दिक्तेल सडक खण्डको बतासेस्थित टुवाखोला र स–छितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा आएको हो

नायिका श्वेताले एकिकृत बस्तीको लागि सहयोग गर्ने

चौतारा  । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छन् । भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी

ओलीले शिलन्यास गरेको १० महिनामा पनि सुरु भएन निर्माण

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै ठूलो तामझामसहित ०७३ बैशाख १ गते पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको शिल्यानास गरेका थिए । चिनियाँ एक्जिम बैंकको सहुलियत ऋण सहयोगमा बिमानस्थल निर्माण गर्ने सम्झौता

सुरु भयो निर्माण सामग्री प्रदर्शनी

काठमाडौं । निर्माण सामग्रीसम्बन्धी जानकारी दिने उद्देश्यले तेस्रो अन्तर्राष्ट्रिय निर्माण सामग्री प्रदर्शनी शक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । फागुन १ गतेसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी निर्माण सामग्रीका कक्ष

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी जोड्ने नमुना सडक निर्माण तीव्रगतिमा

बुटवल । प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडकलाई भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीसँग

भूकम्पपीडितलाई दोस्रो किस्ता तीन महिनामा वितरण गर्न निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भूकम्पपीडितलाई पहिलो किस्ता एक र दोस्रो किस्ताको अनुदान तीन महिनाभित्र वितरण गर्न निर्देशन दिएको छ । समितिको बुधबारको बैठकपछि समिति सभापति डोरप्रसाद उपाध्यायले पुनःनिर्माण

काठमाडौंमा मोनोरेल गुडाउने महानगरपालिकाको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा मोनोरेल गुडाउनको लागि तयारी थालेको छ । महानगरपालिकाले दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनीसँग मोनोरेल अध्ययनको लागि सम्झौता गरेको हो । महानगरपालिका र

अपार्टमेन्टको बीमा दाबी अझै भुक्तानी भएन, चार अर्ब १० करोड भुक्तानी हुन बाँकी

काठमाडौँ । भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ । प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बीमितले दाबी भुक्तानी पाएका छैनन् । काठमाडौँ उपत्यकाका

बाहिरी चक्रपथको डीपीआर प्रस्ताव तयार

काठमाडौं । बाहिरी चक्रपथ निर्माणको प्रकृया अगाडि बढेको छ । निर्माण प्रकृया अन्तर्गत चोभार–गाम्चा– सतुंगलखण्डको विस्तृत संभाव्यता अध्ययन(डीपीआर) प्रस्ताव मन्त्रिपरिषदमा लगिने भएको हो । बाहिरी चक्रपथ निर्माण योजनाका शाखा अधिकृत धुब्र सापकोटाले

काभ्रेपलाञ्चोकमा चार हजारभन्दा बढीले पुनःनिर्माण अनुदान नपाउने

बनेपा । काभ्रेपलाञ्चोकमा चार हजार १३३ परिवारले सरकारले उपलब्ध गराउने आवास पुनःनिर्माण अनुदान नपाउने भएका छन् । साविकको घर बस्नयोग्य भएको र अन्य ठाउँमा पनि सुरक्षित बासस्थान भएकाले उनीहरुले आवास