मुख्यसचिवले भने-अहिलेकै बजेटले सङ्घीयता सञ्चालन गर्न सकिन्छ

काठमाडौँ । सरकारले सङ्घ,प्रदेश र स्थानीय तहमा आवश्यक सङ्गठनका संरचना, संस्थागत व्यवस्था, दरबन्दी निर्धारण तथा कार्य विवरणको खाका तयारीको काम अघि बढाएको छ । मुख्यसचिवको संयोजकत्वमा गठित सङ्घीयता कार्यान्वयन तथा

सेनाको काममा संसद सन्तुष्ट, भन्यो- सडक निर्माणका लागि १५ दिनभित्रै बजेट देउ

काठमाडौं । सडक निर्माणमा नेपाली सेनाको काम सन्तोषजनक रहेको संसदको विकास समितिले निष्कर्श निकालेको छ । सेनाले गरेको कार्यप्रगति हेर्न आइतबार बसेको विकास समितिको बैठकले सेनाले जिम्मा लिएका सडकहरुको प्रगति

नेपाल पूर्वाधार सम्मेलन २०१७ बाट पूर्वाधार विकासको बृहत्तर खाका तयार पारिने

काठमाडौँ । ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आजदेखि यहाँ ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु भएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) मुख्य आयोजक तथा नेपाल सरकार र युवा निर्माण

सडक र पुलको पूर्वाधार विकासमा भारतको ३६ अर्ब ४७ करोड ऋण

काठमाडौँ । नेपालको सडक र पुलको पूर्वाधार विकासमा भारत सरकारले  ३६ अर्ब ४७ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित सहमतिपत्र हस्तान्तरण

पूर्वाधार सम्मेलनमा भाग लिन भारतीय रेल्वेमन्त्री प्रभु नेपालमा

  काठमाडौं । नेपाल उद्योग परिसंघ आयोजक र नेपाल सरकार तथा नेपाल युवा निर्माण व्यवसायी मञ्चको सहआयोजनमा हुन लागेको नेपाल पूर्वाधार शिखर सम्मेलनमा भाग लिन भारतीय रेलमन्त्री सुरेश प्रभु नेपाल

राजधानीबासीको मेलम्चीको पानी पिउने सपना पुरा हुने, उपत्यकामा ५३३ किमी पाइप बिछ्याइयो

काठमाडौ । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६सय ७० किमी वितरण सञ्जालमध्ये ५सय ३३ किमीको काम सम्पन्न भएको छ । उपत्यकामा हाल भइरहेका धाराका साथै नयाँ ८५ हजार धारा

घर निर्माण गरेका भूकम्प पीडितलाई ३ लाख दिने प्राधिकरणको घोषणा

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनःनिर्माण गरिसकेका घरधनीलाई एकै पटक ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्राधिकरणको आज बसेको बैठकले आयोजना कार्यान्वयन एकाई वा प्राधिकरणबाट

धादिङमा नेताको डरले पुलको गुपचुप शिलान्यास

धादिङ । वरिपरी मान्छेको भिड छ । छेवैमा हिँउदको कोल्पुखोला सुस्तगतीले बगिरहेछ । दिनहुँ सयौँको संख्यामा ओहरदोहर गर्ने मान्छेहरु आज त्यही खोलाको तिरमा बसेर यताउता गरिरहेका छन् । खोला छेउछाउका

सडक पिच गर्न ललितपुर फस्ट, टेकु लास्ट

काठमाडौं । काडमाडौं उपत्यकाको सडक पिच गर्नमा ललितपुर सबैभन्दा अघि देखिएको छ । सडक विभागले उपत्यकाका सडक पिच गर्न ५ वटा कार्यालय स्थापना गरि उनीहरुलाई दिएको जिम्मेवारीमा सबैभन्दा धेरै प्रगति

विकास निर्माणको लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्ने प्रस्ताव

काठमाडौं । व्यवस्थापिका संसद्को विकास समितिले पूर्वाधार विकासको लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्ने प्रस्ताव गरेको छ । समितिको बैठकमा सार्वजनिक निजी साझेदारी(पीपीपी) मोडलमा जान जोड दिएको छ । समितिको