काठमाडौंले मेट्रो रेल रुचाएन, मोनोरेल चलाउने जिम्मा विद्यासुन्दरलाई

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी दर्ता गर्ने दिन बैशाख १९ गतेसम्म पनि नेकपा एमालेबाट विद्यासुन्दर शाक्यको नाम फाइनल भएको थिएन । एमालेमा पदाधिकारी रहेका अष्टलक्ष्मी शाक्य र योगेश

भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ

तनहुँ। जिल्ला समन्वय समितिले जिल्लाभित्रका भूकम्प पीडितको लगत दुई महिनाअघि सिफारिस गरी सम्बन्धित गाउँपालिका र नगरपालिकामा पठाएकोमा ती निकायले सम्झौता गरी नपठाएकाले रकम निकासामा ढिलाइ भएको छ । भूकम्प पीडितको

बुद्धमूर्ति निर्माणको डिपीआर तयार, पार्क निर्माणमा १७ अर्ब ९५ करोड रुपैयाँ खर्च लाग्ने

दमक । झापाको दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत आयोजना तयार गरिएको छ । दमक नगरपालिकाका अनुसार विराट बुद्धप्रतिमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ले अन्तिमरुप

भूकम्प पीडितलाई घर बनाउँदा नक्सापासमा आधा शुल्क छुट

नुवाकोट । विदुर नगरपालिकाका भूकम्प पिडितले नक्सापासमा लाग्ने राजस्व शुल्कमा आधा छुट पाउने भएका छन् ।विदुर नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले भूकम्पपीडितलाई नयाँ घर बनाउँदा नक्सापासमा लाग्ने राजस्व शुल्क आधा

राजपत्रमा सुचना प्रकाशित गरेर काम सुरु गर्दै बाहिरी चक्रपथ आयोजना

काठमाडौं । बाहिरी चक्रपथ निर्माणका लागि विस्तृत साम्भाव्यता अध्ययन (डिपिआर) र जग्गा रोक्काको सुचना राजपत्रमा प्रकाशित गरिने भएको छ । राजपत्रमा सुचना प्रकाशित गरेर सरकारले निर्माण प्रक्रिया अगाडि बढाउन लागेको

५ जिल्लाका जोखिमयुक्त वस्ती स्थानन्तरण गरी एकीकृत वस्ती विकास गरिने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त पहिचान भएका भूकम्प अतिप्रभावित ५ जिल्लाका वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयोजनका लागि एकीकृत वस्ती विकासको प्रक्रिया शुरु गरेको छ । प्रमुख कार्यकारी अधिकृत

खानीडाँडा विमानस्थल पहिरोको जोखिममा

खोटाङ । धावनमार्गमाथिबाट बगेको भलले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल पहिरोको जोखिममा  छ । गत जेठ १ गते दिउँसो परेको पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलले कटान गर्दा सदरमुकाम दिक्तेलनजिक

नदी र वन क्षेत्रबाट बालुवा, रोडा, ढुङ्गा झिक्ने कार्य बढ्यो

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा नदी तथा त्रियुगा नदीको मानवबस्ती क्षेत्र र वन जङ्गल क्षेत्रका अतिसंवेदनशील स्थानबाट अहिले केही ट्र्याक्टर व्यवसायी र केही लोडर सञ्चालकहरूले फेरि अवैध तरिकाले बालुवा,

मुलुककै अग्ला पुल परिसरमा आधुनिक शौचालय निर्माण

पर्वत । व्यवस्थित शौचालयको अभावमा दुर्गन्धित बन्दै गएका मुलुककै दुई अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारस्थित बडागाउँ–कैया झोलुङ्गे पुल वडागाउँ–मुडिकुवा झोलुङ्गे पुलमा

भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । नेपाली