सुधीर बस्नेतले भने- ब्याज १ रुपैयाँ तिर्दिन, भेगास

काठमाडौं । घरजग्गा ब्यवसायी सुधीर बस्नेतले ओरेन्टल सहकारीका निक्षेपकर्तालाई र अर्पाटमेन्ट बुकिङकर्तालाई एक रुपैयााँ पनि ब्याज तिर्न नसक्ने बताएका छन् । उनीद्वारा सहकारी र हाउजिङमा ठगिएका पीडितहरु, सुधीर बस्नेत पीडीत

सरकारले अब कर्मचारीलाई पेन्सन दिँदैनः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब सरकारले कर्मचारीहरुलाई पेन्सन दिनुनपर्ने बताएका छन् । कर्मचारीहरु आफैंले जागिर खाँदा कटाएर राखेको कोषबाट पेन्सन दिने ब्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए ।

गरीबी हटाउन सार्वजनिक शिक्षा सुधार र यसको लागि संरचनात्मक पुनर्विचारको आवश्यकता

समग्रमा शिक्षाका प्रमुख उदेश्यहरू भनेको विद्यार्थीलाई उच्चशिक्षाकोलागी तयार गर्ने,अवसरको पहुँच प्रदान  गर्ने,बजारको आवश्कता अनुसारको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने र सामाजिक लाभ सुनिश्चित गर्ने हो । विश्वव्यापी प्रतिस्पर्धाको अवस्थामा मानव स्रोतको

बच्चालाई दाँत आउने बेलामा पखाला लागेजस्तै बैंकिङ प्रणालीमा तरलताको समस्याः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभाव उच्च आर्थिक वृद्धिदरको सङ्केत भएको बताएका छन् । दाँत आउने बेलामा बच्चालाई पखाला लागेजस्तै उच्च आर्थि वृद्धि हुने

उद्योगी प्रवलजंगको प्रश्नः हामीसँग भएको विदेशी मुद्राले रक्सी किन्ने कि विकास गर्ने सामान ?

कुनैपनि प्रोजेक्ट बिस्तार गर्दाखेरी व्यवसायीको मूख्य आधार भनेकै बैंक लोन हो । उद्यमी/व्यवसायीसँगै सबै पुँजी आफ्नो हुँदैन । बैंकबाट ऋण लिएर उद्योग खोल्ने हो । बैंकको पुँजी लिने भनेकै हामीजस्तो

उद्योगी/व्यवसायीलाई अर्थमन्त्रीको अफर: संसदलाई होइन हामीलाई रिझाउनुस्

हामी सबैले ब्यापार घाटाको चिन्ता गरेका छौं । ब्यापार घाटा के कारणले भएको छ ? हामी ८ प्रतिशतको आर्थिक वृद्धि र वार्षिक १० खर्बभन्दा माथिको लगानी खोजिरहेका छौं । १४/१५

नेपालको समुन्नति यात्राका ५ जोखिम: स्वर्णिम वाग्ले

हरेक दशकजसो मूलधारको विकासका मोडलमा पुनर्विचार भइरहने गरेको छ । विकास अर्थशास्त्रमा राजनीति, धर्म वा दर्शनशास्त्रमा जस्तो जडसूत्र हुँदैन । तथ्य, प्रमाण र वस्तुगत अनुभवका आधारमा ‘डेभलपमेन्ट रिथिन्किङ’ निरन्तर भइरहन्छ

संस्थागत निक्षेपकर्ताले कुन बैंकमा कति ब्याजमा निक्षेप राखेका छन् ? अर्थमन्त्रीले विवरण मागे

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थागत निक्षेपकर्ताहरुको निक्षेप र ब्याजदरको बिवरण माग्न थालेका छन् । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अभाव भएपछि संस्थात निक्षेपकर्ताहरुले बार्गेनिङ गरेर ब्याजदर बढाएको

अब बीमा क्षेत्र बासेल सिद्धान्तको आधारमा अगाडि बढ्छ: राजस्व सचिव शिशिर ढुंगानाको विचार

नेपाल सरकारले अहिले मौजुदा रहेको बीमा सम्बन्धी ऐन र बीमालाई अन्तराष्ट्रिय अभ्यास अनुकुल बनाउनको लागि साबिकको बीमा ऐन २०४९लाई प्रतिस्थापन गर्ने गरेर बीमा ऐनको प्रस्ताव गरेको छ । बीमा ऐनले

दुइतिहाइको सरकार र बुझेको अर्थमन्त्रीः अर्थतन्त्र भने ट्र्याक बाहिरै !

काठमाडौं । मंसिरको पहिलो सातासम्मको आम्दानी खर्च हेरेर भन्ने हो भने सरकारलाई ४९ अर्ब रुपैयाँ फाइदा छ । सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिरको पहिलो सातासम्ममा उठेको