टिफाको तेस्रो बैठक सुरु, व्यापार अभिवृद्धि तथा लगानीबारे

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक आज यहाँ सुरु भयो । बैठकको प्रारम्भ गर्दै वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालको उत्पादनलाई अमेरिकाको बजारमा सहजरुपमा

भूकम्प पीडित १० हजार सुकुम्बासीलाई ३ लाख अनुदान दिने निर्णय

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले भूकम्प पीडित १० हजार सुकुम्बासीलाई घर बनाउन ३ लाख अनुदान दिने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल संयोजक

ट्रम्पद्वारा “अमेरिकन नै किनौ, अमेरिकन नै राखौ” कार्यकारी आदेश जारी

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकन नै किनौ, अमेरिकन नै राखौँ” भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गरेका छन् । विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर गरेको अधिकारीले जनाएका

लक्ष्य अनुसार आयकर उठेपनि भ्याट उठेन

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तमा लक्ष्य अनुसार आयकर उठेपनि मुल्य अभिबृद्धि कर(भ्याट) भने उठ्न नसकेको देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार चैत्र मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको

टिफाको तेस्रो बैठक बिहीबार, अमेरिकाको बजारको लागि छलफल

काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक बिहीबार यहाँ हुँदैछ । नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र अमेरिकाबीच २०६८

नेपालको विकास र समृद्धिमा भारतको सदैव सहयोग: भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ भेट गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास र समृद्धिका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्

राष्ट्रपतिले भारतमा गएर भनिन्- नेपालमा लगानीका लागि प्रशस्त नयाँ क्षेत्र र सम्भावना छ

भारत। राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो वर्षमा नेपालले राजनीतिक तथा सामाजिक परिवर्तन सम्पन्न गरेकाले अब नेपालको लक्ष्य आर्थिक रुपान्तरणतर्फ केन्द्रित रहेको बताएकी छन् । भारत उद्योग परिसङ्घले नयाँ दिल्लीमा आज आयोजना

सरकारी कार्यालयपिच्छे कर मागेपछि सिमेन्ट उद्योग समस्यामा

काठमाडौं । नेपालमा उद्योग संचालन गर्न कति तिकडमको सामना गर्नुपर्छ भन्ने नमुना हालै प्राप्त भएको छ । सरकारको एउटा विभागले उठाउँदै गरेको राजस्व सरोकारवालालाई थाहै नदिइ सचिबस्तरीय निर्णय गरेर अर्काे

काठमाडौंको तीनकुनेमा जगिङ पार्क बन्दै, तुहियो शान्ति मण्डला बनाउने योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको तीनकुनेमा अवस्थित खाली स्थानमा हरियाली जगिङ पार्क बनाउने भएको छ । यसअघि महानगरले सो स्थानमा गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि अन्तर्राष्ट्रिय

एक सय ३५ वस्तु निर्यात, अलैँची मात्र साढे चार अर्ब रुपैयाँको

मोरङ । विराटनगर भन्सार कार्यालयबाट एक सय ३५ वस्तु भारतलगायत तेस्रो मुलुक निर्यात गरिएको छ । भन्सार कार्यालयका सूचना अधिकारी शम्भु सापकोटाका अनुसार गत आवमा अलैँची, पिना, भुस, चोकर, जडी