राजस्व परिचालनमा अर्थमन्त्री महराका १४ चुनौति

काठमाडौं । राजस्व परिचालन कुनै पनि अर्थमन्त्रीका लागि सहज विषय होइन । त्यसमा पनि अर्थतन्त्रसँग अभ्यस्त नभएका अर्थमन्त्रीहरुका लागि त राजस्व परिचालन निकै चुनौतिपूर्ण विषय पनि हो । अर्थमन्त्री कृष्णबहादुर

नेपालीकै लगनीमा फास्ट ट्र्याक बनाउन सुझाव

काठमाडौं । काठमाडौं तराई फास्ट ट्र्याक सरकाले बनाउनुपर्ने सुझाव सरकारले गठन गरेको समितिले दिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको फास्ट ट्र्याक निर्माणका लागि

१ सय २३ भूकम्पपीडितलाई २ % व्याजदरमा साढे २६ करोड ऋण

काठमाडौं । ०७२ बैशाख १२ गतेकाे शक्तिशाली भूकम्पपछि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले घोषणा गरेका थिए,- ‘भूकम्पपीडितलाई घर बनाउन बैंकहरुले २ प्रतिशत व्याजदरमै ऋण दिन्छन्, जसले पीडिलाई राहत हुनेछ

मुख्यसचिवले भने-अहिलेकै बजेटले सङ्घीयता सञ्चालन गर्न सकिन्छ

काठमाडौँ । सरकारले सङ्घ,प्रदेश र स्थानीय तहमा आवश्यक सङ्गठनका संरचना, संस्थागत व्यवस्था, दरबन्दी निर्धारण तथा कार्य विवरणको खाका तयारीको काम अघि बढाएको छ । मुख्यसचिवको संयोजकत्वमा गठित सङ्घीयता कार्यान्वयन तथा

साल्ट ट्रेडिङको प्रस्तावः कि ३५ करोड देऊ, कि नूनको मूल्य बढाउन देऊ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले नूनको मुल्य बढाउने तयारी गरेको छ । कर्पोरेसनले प्रतिकेजी ७ रुपैयाँ मूल्य बढाएर प्रतिकेजी २५ रुपैयाँ बनाउन प्रस्ताब गरेको हो । कर्पोरेसनले आपूर्ति मन्त्रालयलाई नुनको

भुटानी मोडलमा नेपालको पूर्वाधारमा लगानी गर्ने भारतीय रेलमन्त्री प्रभुको इच्छा

काठमाडौं । भारतीय रेलमन्त्री सुरेश प्रभुले नेपालको पूर्वाधार विकासमा भुटानी मोडलमा सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । भुटानको पूर्वाधार विकासमा भारतले ठूलो लगानी गरेको उल्लेख गर्दै मन्त्री प्रभुले नेपाललाई

संघीयताको मोडल अति महँगो, भोलि गएर समस्या निम्तिन सक्ने: अर्थशास्त्रीहरु

काठमाडौं । आर्थिक क्षेत्रका विज्ञहरूले नेपालले अपनाउन लागेको संघीयताको मोडल अति महँगो भएकाले यसको व्यवस्थापनमा बेलैमा ध्यान नदिए भोलि गएर समस्या निम्तिन सक्ने बताएका छन् । आर्थिक पत्रकार एवं कारोबार

नेपाल पूर्वाधार सम्मेलन २०१७ बाट पूर्वाधार विकासको बृहत्तर खाका तयार पारिने

काठमाडौँ । ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आजदेखि यहाँ ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु भएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) मुख्य आयोजक तथा नेपाल सरकार र युवा निर्माण

एडीबी उपाध्यक्ष झाङको प्रश्न- नेपालको सरकारसँग विकासको भिजन खोई ?

काठमाडौं । एसियाली विकास बैंकका उपाध्यक्ष बेनकाई झाङले नेपालको सरकारसँग विकासको भिजन नै नभएको बताएका छन् । राजधानीमा आइतबारदेखि सुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष झाङले यस्तो बताए ।

गाडी आयातको चिन्ता छाडौं, चामल र तरकारी उत्पादन बढाऔं

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा एउटा कुरा बारम्बार भनिरहन्छन् । त्यो हो,-‘हामीले खानको लागि कृषि उपजको आयात अत्याधिक आयात गरिरहेका छौं ।