ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय

‘दिगो विकास लक्ष्य पूरा गर्न प्रत्येक वर्ष ५ खर्ब विदेशी लगानी आवश्यक’

काठमाडौँ । नेपालमा विदेशी लगानी ल्याउने विषयमा कर्मचारी र सरकारको धारणा स्पष्ट हुनुपर्ने सरोकारवालाले जोड दिएका छन् । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा काठमाडौंमा सुरु भएको ‘नेपालका

शोधनान्तर स्थिति बचतमा, चालु खाता घाटामा

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्ममा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार

चैतमा मुद्रस्फीति ७.७६ प्रतिशत, काठमाडौं उपत्यकामा बढी महँगी

काठमाडौं । २०७९ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यो गत वर्षको चैतको तुलनामा ०.३९ प्रतिशत विन्दु बढी हो । गत वर्ष चैतमा

बिप्रेषण आप्रवाह २४.२% ले बढ्यो, ९ खर्ब ३ अर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार यो अवधिमा बिप्रेषण ९

स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको जवाफः एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्नेकुराको अन्त्य गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव

नेपाल आयल निगमले आईओसीलाई ६ अर्ब दिन बाँकी, ढिलाइ हुँदा ७.१ प्रतिशत ब्याज

काठमाडौं । नेपाल आयल निगम (एनओसी)ले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई ६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको पाइएको छ । नेपालले खरिद गर्दै आएको पेट्रोलियम पदार्थको बक्यौता आईओसीलाई ६ करोड रुपैयाँ

ज्ञानेन्द्रलाल प्रधानले जालसाजीयुक्त कारोबार गरेको सेबोनको ठहर, जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले जालसाजीयुक्त कारोबार गरेको ठहर गरेको छ । प्रधानले कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको सेयर श्रीमती, छोरा

‘खोज्ने हो भने जति पनि फिस्कल स्पेस छ, अर्थमन्त्रीले मनिटरी स्पेस खोज्नु गलत’

हिजो पेस भएको विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामा धेरै पर्नैपर्ने विषय परेका छन् । केही छुटाउन नहुने मुद्दा छुटेका छैनन् । भनिदिनुपर्ने, सुनाइदिनुपर्ने कुरा पनि ल्याइएको नै छ

सस्तियो खानेतेल, प्रतिलिटर १९५ रुपैयाँदेखि २१० रुपैयाँमा बिक्री

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा कमी आएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको छ । गत वर्षको यही समयमा प्रतिवुसेल १७ सय ७५ डलरसम्म पुगेको कच्चा भटमासको तेल अहिले १४