एसएसएफको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने,

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।  योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार

दिवा खाजामा जंक फुड दिन नमिल्ने, खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न प्रवर्धन गरिने

काठमाडौं । सरकारले विद्यालयमा दिईने दिवा खाजामा जंक फुड दिन नमिल्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै विद्यालयमा स्थानीय स्तरमा

सन् २०२३-२०३२ पर्यटन दशक, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान

काठमाडौं । सन् २०२३ २०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको प्राकृतिक,

श्रम तथा रोजगार क्षेत्रको बजेट कटौती

काठमाडौं । सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनयोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ९४ करोड रकम विनियोजन

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ९४ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५

सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने

काठमाडौं । सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब ८ करोड बजेट

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब ८ करोड रकम विनियोजन गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷०८१ को बजेट विनियोजन गर्दै उक्त जानकारी

घट्यो उद्योग मन्त्रालयको बजेट

काठमाडौं । सरकारले चालु आवको तुलनामा आगामी आवका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि कम बजेट बिनियोजन गरेको छ । आगामी आवका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि

घरजग्गा कारोबार : महानगर र उपमहानगरमा वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने

काठमाडौं । सरकारले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्यांकन प्रणाली लागू गर्ने घोषणा गरेको छ । यसका लागि भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याइने अर्थमन्त्री डा. प्रकाशशरण महतले

दोधारा चाँदनीमा सुक्खा बन्दरगाहा निर्माण गरिने घोषणा

काठमाडौं । सरकारले कञ्चनपुरको सीमा नाकामा सुक्खा बन्दरगाहा निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै भारत र नेपालको व्यापार