गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै

स्याङ्जा । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका १४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर ६ लाख आम्दानी गरेका

व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य

कैलाली । कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् । सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान

आईपीओ निष्कासन गरेको मुक्तिनाथ कृषि कम्पनी नोक्सानमा, को-को छन् सञ्चालक ?

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले साधारण सेयर निष्कासन गरेको छ । पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका लगानीकर्ताले आईपीओमा आवेदन दिन पाउनेछन् । विदेशमा रहेका नेपालीका लागि निष्कासन सकिएपछि सर्वसाधारणका

बाख्रापालनदेखि बजारीकरणसम्म किसानलाई सहारा नेपालको सहयोग

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैंमा ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र

पशुपन्छीजन्य महामारी नियन्त्रण गर्न ऐन ल्याउँदै सरकार, विश्वभर फैलिँदै महामारी

काठमाडौं । सरकारले पशुपन्छीमार्फत फैलिने संक्रामक रोग र महामारी नियन्त्रण गर्न ऐन ल्याउने तयारी गरेको छ । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपन्छी तथा माछामार्फत फैलिने संक्रामक र

उत्पादनमा आधारित कृषिमा सुमनको फड्कोः काउमान्डु र फार्मर्स फार्मबाट कृषि पर्यटन

काठमाडौं । नेपाललाई कृषि प्रधान देश भन्दै सामाजिक शिक्षाको पुस्तकमा पढाइन्छ । उत्पादनमा आधारित अर्थतन्त्रको चर्चा राजनीतिक दलका हरेक नेताले भाषणमा गर्छन् । सरकारले बजेटमा पनि उत्तिकै प्राथमिकताका साथ उल्लेख

सहज बजारीकरणले सिद्धार्थ राजमार्ग आसपासका किसान व्यावसायिक तरकारी खेतीमा

कास्की । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका २२ स्थित ठूलढुङ्गामा एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् । उब्जाउयोग्य जमिनका साथै उत्पादित सामानको सहज बजारीकरणले उनीहरू व्यावसायिक कृषिमा उन्मुख भएका हुन्

‘एक वडा, एक उत्पादन’अन्तर्गत एभोकाडो खेती

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका २ मा एभोकाडोका एक हजार आठ सय

अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ

फुङ्लिङ । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद

बिक्री कम भएपछि घट्यो खसी र च्याङ्ग्राको मूल्य

भक्तपुर । भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यापारी मूल्य घटाएका छन् । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको