भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

कास्की । छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएको १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो

अलैँचीबाट २४ करोड आम्दानी

लमजुङ । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरी २४ करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई

झापामा एउटै खेतमा फल्यो ८१ प्रजातिको रैथाने धान

झापा । झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती

प्राङ्गारिक मल उत्पादन गर्दै काभ्रेका स्थानीय तह

काभ्रेपलाञ्चोक । लामो समयदेखि रासायनिक मलको अभाव भोग्दै आएका स्थानीय किसानका लागि स्थानीय तहले व्यावसायिक रुपमा प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालेका छन् । हाल काभ्रेपलाञ्चोकका पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले कम्पोष्ट

सात गुणा सानो इजरायलले गर्छ २१ मुलुकमा कृषिवस्तु निर्यात, नेपालमा भने ३ महिनामै २९ अर्बको आयात

काठमाडौं । इजरायलभन्दा नेपाल झन्डै सात गुणा ठूलो मुलुक छ । त्यसमाथि इजरायलको ६० प्रतिशत क्षेत्रफल मरुभूमि जस्तै छ । पानी जाडोयाममा मात्रै आक्कल-झुक्कल पर्छ । कुल जमिनमध्ये २० प्रतिशत

खेतीयोग्य जमिनमा वनमारा पलाउन थाले, पाइन छोडे हल गोरु

ढोरपाटन (बागलुङ) । बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा मकै, गहुँ र जौ खेती । खेतमा तोरी र

मल बीउभन्दा बाँदर आतंक समस्या, किसान भन्छन्- टेर्नै छाडे, धपाउनै सकिँदैन

भोजपुर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् ।

खरायोपालनले धानेको परिवार, खरायोको ऊनको टोपी बेचेर ५ लाख बचत

जुम्ला । जुम्ली महिला खरायोपालनमा आकर्षित भएका छन् । तिला गाउँपालिका–१ स्थित रारा गाउँका करिब १८० घरधुरीका महिला खरायो पालनमा लागेका छन् । स्थानीय मन्न बुढाले खरायोबाट रारा गाउँका बासिन्दाले

व्यावसायिक फूल खेतीमा ‘कृषि प्राविधिक’

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ मौरीफाँटाका विष्णु विकले स्थानीय विणा माविमा चार वर्ष कृषि जेटिए विषयमा शिक्षण गरे । विक कृषि पेसा अंगाल्ने उद्देश्यले शिक्षण पेसा छोडेर अहिले व्यावसायिक फूलखेती

कफीको समर्थन मूल्य तोकियो, साढे ३२ करोडको आयात हुँदा १३ करोडको निकासी

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । निर्धारण गरिएको मूल्य शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको हो । सरकारले निर्धारण गरेको यो मूल्यमा किसानबाट उद्योगी