गहुँ र मकैलाई छैन मल तर सरकार भन्छ-

काठमाडौं । गहुँबाली लगाउने समयमा किसानले मलको चर्को अभाव व्यहोर्ने भएका छन् । गहुँबाली लगाउने समय सुरु भइसक्दा रासायनिक मलको मौज्दात निकै कम रहेकाले किसानले पर्याप्त नपाउने निश्चित भएको हो

भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध, नेपाली बजारमा कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले शनिबारदेखि लागु हुने गरी चैत दोस्रो साता (३१ मार्च २०२४) सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको

डीडीसीका कर्मचारीले खोसे हाकिम चढ्ने सवारीको साँचो, सुविधा कटौतीको विरोध

काठमाडौं । खाईपाई आएको सुविधा कटौती गरेको विरोधमा दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीले आइतबार प्रदर्शन गरेका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले किसानको दुधको भुक्तानी गर्न नसकेकोलगायतका

अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१

उखु किसानलाई ५२ करोड भुक्तानी गर्न बाँकी, पहुँचवाला किसानले मात्रै पाए रकम

काठमाडौं । सरकारले उखु किसानलाई उत्पादन प्रवर्द्धन खर्चवापतको अझै ५२ करोड रुपैयाँ उपलब्ध गराउन बाँकी छ । सर्लाही, नवलपरासी र कञ्चनपुरका ४० हजार किसानले ५२ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी

भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा मूल्य बढ्न सक्ने

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिवन्ध औपचारिक रुपमा लागू गरेको छ । बिहीवार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी प्रतिबन्ध नीतिलाई मार्च ३१, २०२४ सम्म

बागलुङमा सुन्तला उत्पादनमा कमी, रोगको प्रकोप

गलकोट । बागलुङको सुन्तला पकेट क्षेत्रमा यो वर्ष उत्पादनमा कमी आएको छ । सुन्तला गाउँका रूपमा चिनिएको जिल्लाको सिगाना गाउँमा बर्सेनि औँशा कीराको सङ्क्रमण बढ्दै गएकाले उत्पादनमा कमी आएपछि किसान

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रुपैयाँ पाएका छैनन । चितवनमा रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानले पनि दुध बिक्री गरेवापतको रकम

कृषिमन्त्रीले रोके डीडीसीका कर्मचारीको भत्ता, किसानलाई तत्काल दुधको पैसा दिने निर्णय

काठमाडौं । कृषि मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी) ले अत्यावश्यकबाहेकका सबै खर्च कटौती गर्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालको उपस्थितिमा शुक्रबार बसेको डीडीसीको सञ्चालक समिति

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन

गलकोट । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन् । बागलुङको बडिगाड गाउँपालिका-१ दगा निवासी