तरकारीमा विषादीको अत्याधिक प्रयोग न्यूनीकरण गर्न जरुरी: कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् । काठमाडौंको बल्खु स्थित कृषि तथा तरकारी बजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको

केराखेतीबाट वार्षिक १४ लाख कमाउँछन् विद्याबहादुर चौधरी

घोराही । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले

निर्यातमुखि कृषिका लागि ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापनाः सांसद डा‍. शाक्य

काठमाडौं । राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले कृषि क्षेत्र र कृषकको स्तरोन्नति नभएसम्म देशको सर्वाङ्गीण विकास सम्भव नहुने बताइन् । राष्ट्रिय सभाको आजको बैठकमा विशेष समयमा उनले यस्तो बताइन्

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

कञ्चनपुर । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले

कृषिमन्त्रीको प्रतिबद्धता: कृषि ऐन चाँडै ल्याउँछौं

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन आफू प्रयत्नरत रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारणसभा तथा कार्यसमितिको निर्वाचनको

कोरियाबाट फर्किएर २० लाख लगानीमा ‘ड्रागन फ्रुट’खेती, १२ सय केजी उत्पादन

बागलुङ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । ०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५

कृषि कर्मबाट मासिक डेढ लाख कमाउँछन् क्षेत्री

स्याङ्जा । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले

लघु, साना तथा मझौला कृषि उद्यमका समस्याबारे सहकार्य आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

दक्षिणकालीमा फलेको हरियो तरकारी कतार निर्यात गर्न थालियो

काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारीहरु कतार निर्यात गर्न

बागलुङको मस गाउँमा एकै वर्षमा फल्यो विदेशी स्याउ

बागलुङ । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो समय किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा