पशुपालन व्यवसायिक बन्दै, गाईवस्तु दुहुने यन्त्र प्रयोगकर्ता बढे
ललितपुर । नेपालमा पशुपालन व्यावसायिक बन्दै जाँदा किसानले एकै पटकमा धेरै गाईको दूध दुहुुने उपकरण मिल्किङ पार्लरको प्रयोग गर्न थालेका छन् । चार पाँच वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ