रविले नैतिकताको आधारमा पदमा बस्न मिल्दैन: कोइराला
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु पर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा उनले