संघिय समाजवादीका सांसद् अभिषेक प्रताप साहले पार्टी छाडे,

कपिलवस्तु । संघिय समाजवादी पार्टीका उपमहासचिव तथा सांसद् अभिषेक प्रताप साहले संघिय समाजवादी पार्टी छाडेको घोषणा गरेका छन् । कपिलवस्तुमा पत्रकार सम्मेलन गरेर साहले मधेशको मुद्दामा पार्टीले केही गर्न नसकेको

दुई पक्षबीच झडपपछि अनिश्चितकालीन कफ्र्यु आदेश

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा

एमालेले प्रदेश र संघको चुनावमा अन्य दलसँग तालमेल गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतवार

राप्रपा(प्रजातान्त्रिक) का अध्यक्ष राणाले पहिलो पटक कार्यकर्तालाई टीका लगाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले यस वर्ष पहिलो पटक पार्टीका नेता, कार्यकर्तालाई शुभेच्छुकलाई विजयादशमीको टीका लगाउने भएका छन् । राणाले महाराजगंजस्थित विजय निवासमा नेता, कार्यकर्ता,

थाई पूर्व प्रम सिनावात्राले ८ अर्ब डलर अनियमिता गरेको ठहर, अदालतले सुनायो ५ वर्ष जेल

बैंकक । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ । उनमाथि सो कारबाहीको फैसला सुनाइएको बताइएको छ । अदालतले उक्त फैसला

मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनतिर दलहरुको ध्यान

पोखरा । स्थानीय तहका तीनै चरणका निर्वाचन सम्पन्न भई मतपरिणाम पनि आएपछि अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ

यी हुन् ३ डाक्टरलाई हराउँदै मेयर जित्ने भाग्यमानी

काठमाडौं । राजनीति भनेको सम्भावनाको खेल हो । निर्वाचनमा कसले कति खेर कसरी विजय हासिल गर्छ भन्ने थाहा नै हुँदैन । जनताको मत नै सबैभन्दा ठूलो विजयको आधार हो ।

गोरखा क्षेत्र नम्बर २ मा भिड्ने भए बाबुराम र नारायणकाजी

काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघीय संसद्को निर्वाचनका लागि विभिन्न राजनीतिक दलले आफ्नो तयारी सुरु गरेका छन् । निर्वाचनको मिति घोषणा भएको र निर्वाचन

गगन थापाको प्रस्ताव- १० वर्षभित्र विद्युतीय सवारी साधन चलाउनु पर्ने

काठमाडौं । काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले काठमाडौं उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका–संसद्मा आज दर्ता गरेका छन् । प्रस्तावमा

प्रतिनिधिसभा उम्मेदवारले १४ लाख रुपैयाँ खर्च गर्न पाउने निर्वाचन आयोगको प्रस्ताव

काठमाडौँ।  निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने सम्बन्धमा राजनीतिक दलसँग परामर्श गरेको छ ।