स्थानीय तहको विकासमा राजनीति नगर्न सुझाव

काठमाडौँ । स्थानीय तहको विकासमा  राजनीतिक प्रभाव पार्न नदिन  नेताहरूको सुझाव  छ । जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको राष्ट्रिय परिषद् बैठक उद्घाटनका अबसरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह बलियो

यी हुन काँग्रेसबाट चार प्रदेशका उम्मेदवारहरु

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट चार प्रदेशका उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि जारी पार्टी पदाधिकारी बैठकले प्रदेश नं ४, ५,

माओवादी केन्द्रका उम्मेदवार तय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ

एमालेले चार वटा प्रदेशका उम्मेदवारको नाम तय गर्ने

भक्तपुर । सात वटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उनकै अध्यक्षतामा आजको बैठकले थप

एमालेले बनायो कोमल ओलीलाई राष्ट्रियसभाको उम्मेदवार, अन्य को-को परे (सूचीसहित)

काठमाडौ । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । एमाले स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो । एमाले सचिव प्रदीपकुमार ज्ञवालीकाअनुसार प्रदेश नं

सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ । निर्वाचन

अध्यक्ष ओलीलाई भारतीय प्रम मोदीद्वारा टेलिफोन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८

निर्णय सच्याउन माग गर्दै भक्तपुरमा आन्दोलन

भक्तपुर । सरकारले  ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौडालाई तोकेपछि भक्तपुरमा यसको विरोध भएको छ । जिल्ला समन्वय समिति भक्तपुरले आज जिसस हलमा आयोजना गरेको छलफलबाट सरकारको निर्णयको विरोध

एमाले अध्यक्ष ‌ओलीले भने- अस्थायी राजधानी र प्रदेश प्रमुखबारे पुनर्विचार हुनसक्छ

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताएका छन् । आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई

एक दर्जन कार्यालय तोडफोडपछि धनकुटामा कफ्र्यु

धनकुटा । धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ। बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन