मुख्यमन्त्री पौडेलको असन्तुष्टि-सङ्घ र स्थानीय सरकारसँग धेरै विषयमा

ललितपुर । प्रदेश नं-३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नीति तथा योजना आयोगले बनाउने कार्यक्रम दराजमा थन्काउन नभएर तत्काल कार्यान्वयन गर्न हुनुपर्ने बताएका छन् । आयोगले आज आयोजना गरेको कार्यक्रममा

नेपाली का‌ंग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महासमिति बैठक सर्ने

काठमाण्डौ । नेपाली का‌ंग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको विधान मस्यौदा माथि छलफल हुनेछ । नयाँ संविधानअनुसार कांग्रेसले आफ्नो पार्टी

हेटौंडामा पर्यटन विकास आयोजनाको कार्यालय स्थापना

हेटौंडा । ३ नम्बर प्रदेशको उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयले पर्यटन विकास आयोजनाको कार्यलयको स्थापना गरेको छ । कार्यालयको उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपालले उद्घाटन गरे

नेकपा अध्यक्ष प्रचण्डले भने-सरकार तीव्र गतिमा छ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको

वामपन्थी नेता तुलाधरको अन्येष्टि गरिंदै, राष्ट्रपति भण्डारीले दुःख व्यक्त गरिन्

काठमाण्डौ , वामपन्थी नेता तथा अधिकारकर्मी पद्मरत्न तुलाधरको आज अन्त्येष्टि गरिने भएको छ । काठमाडौंको लाजिम्पाटमा रहेको निवासबाट दिउँसो १ बजे शव यात्रा निकालिने र त्यसपछि शोभाभगवतीमा बौद्ध परम्परा अनुसार

उपराष्ट्रपति पुनको आजोजनामा आज चियापान

काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा आज शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा दिउँसो साढे २ बजेपछि

प्रधानमन्त्री ओली निवास फिर्ता हुँदै, पूर्ण स्वास्थ्यलाभ भएको चिकित्सकको निश्कर्ष

काठमाडौँ । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएकाले चिकित्सकले निवास फिर्ता गराउने शुक्रबार साँझ निर्णय गरेका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी

पुरिएन सडकका खाल्डाखुल्डी, दुई महिनाभित्र व्यवस्थित गर्ने प्रतिबद्धता

काठमाडौँ । सरकारी उच्च निकायले पटकपटक निर्देशन गर्दासमेत उपत्यकाभित्रका सडकको खाल्डाखुल्डी पुर्न ढिलाइ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रालयका अधिकारीलाई बोलाएरै खाल्डाखुल्डी पुर्न दिएको निर्देशनसमेत प्रभावकारी कार्यान्वयन

प्रदेश १ का मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन् । दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उनको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार

मन्त्रीबाट बर्खास्त भएपछि केशव स्थापित भने- अब सिधै ओली र प्रचण्डसँग कुरा गर्छु, आज त टिभी हेरेर बस्छु

काठमाडौं । प्रदेश नं. ३ को भौतिक पूर्वाधार मन्त्री पदबाट बर्खास्तीमा परेका केशब स्थापितले यस विषयमा अब आफूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का पार्टी अध्यक्ष प्रचण्डसँग कुरा