सुजताको चेतावनीः देउवा तत्काल नसच्चिए ठूलो क्षति हुन्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा

मंसिर ९ मा काँग्रेस केन्द्रीय समिति बैठक आह्वान, विधान मस्यौदामा छलफल हुने

काठमाण्डौ । नेपाली कांग्रेसले विधान मस्यौदामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी शीर्ष नेताहरुको अनौपचारिक छलफलपछि कांग्रेसले मंसिर ९ गतेका लागि बैठक बोलाएको हो । बैठकमा महामन्त्री

नेकपाको सचिवालय बैठक बस्दै, सांगठनिक विवादबारे छलफल हुने

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी भित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो ।

प्रधानमन्त्री ओलीले भने-देश विकासको गति सुस्त भो, नौ महिनामा सोचेजस्तो काम गर्न सकिएन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दवाव वा हस्तक्षेप नहुने स्पष्ट पारेका छन् । आज सिंहदरबारमा भएको नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकलाई सम्बोधन गर्दै

नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, पार्टी एकताबारे टुङ्गो लाग्ने

काठमाडौँ । झण्डै एक महिनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको

स्थानीय सरकार सञ्चालन ऐन संशोधनको तयारी, शुरुमा हतारमा ल्याइयो

काठमाडौँ । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानूनसँग बाँझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ । स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन सङ्घ र

शनिबार नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएको छ । कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले संबद्ध

प्रधानमन्त्रीको मित्रराष्ट्रलाई आग्रह-समृद्धिका लागि सघाउनुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास

पूर्व अर्थमन्त्री अधिकारीको नागरिक अभिनन्दन मङ्सिर १ मा

विराटनगर । नेकपाका नेता, पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा आगामी मङ्सिर १ गते नागरिक अभिनन्दन हुने भएको छ । देशको आर्थिक, सामाजिक र राजनीतिक आन्दोलनका अग्रणी व्यक्तित्व ८३ वर्षीय

काँग्रेस वरिष्ठ नेता पौडेल भन्छन्-विपक्षी भलाद्मी तरिकाले बसेको छ, जनता निरास छन्

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार