स्थायी राजधानी हेटौंडा बनाउन मुख्यमन्त्रीको कसरत, सहमति हुने

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकार लागि परेको बताएका छन् । राष्ट्रिय समाचार समिति(रासस)सँग

काङ्ग्रेसको आर्थिक नीतिका लागि सुझाव सङ्कलन शुरु

भक्तपुर । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकता र मेलमिलाप आवश्यक रहेको बताएका छन् । आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत आर्थिक नीति

सरकारले लाइसेन्स खारेज गरेका ८ निजी क्याम्पसमा भर्ना खुल्यो

चितवन । मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा

आरबीआइका पूर्वगभर्नर रघुरामले भने- नोटबन्दी र जीएसटीले भारतको अर्थव्यवस्था भड्कियो

काठमाडौं । भारतीय रिजर्व बैंक (आरबीआई) का पूर्व गभर्नर रघुराम राजनले नोटबन्दी र जीएसटीबाट पछिल्लो समय भारतको आर्थिक विकासको दरमा कमी बताएका छन् । ७ प्रतिशत मौज्दात विकास दर भारतको

प्रचण्डको सुझावः समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रेस चौतारी र प्रेस

पर्यटन मन्त्री अधिकारी भन्छन्-आर्थिक समृद्धि सरकारको प्राथमिकता

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पोखरा महानगरपालिका–११ द्वारा आज आयोजित

डा. महत भन्छन्-‘समृद्धि कसरी आउँछ भन्ने कुरा कांग्रेसलाई मात्रै थाहा छ’

काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो

काङ्ग्रेस महासमिति बैठक सर्यो, उपसभापतिमा गच्छदार चयन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ । अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर

राप्रपा एकताको प्रक्रिया शुरु, थापा-राणाबीच छलफल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा (प्र)का अध्यक्ष पशुपतिशम्शेर जबराबीच आज भएको छलफलमा दुवै

श्रममन्त्री विष्ट भन्छन्-कृषि क्षेत्रले व्यापार घाटा न्यूनीकरण गर्छ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा-सुविधा शतप्रतिशत लागू गरिने बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आज आयोजना