फ्रान्सेली अर्थमन्त्रीले भने–‘व्यापार युद्धले कसैलाई राम्रो गर्दैन’

पेरिस । फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले मायरले युरोपेली देशहरु र अमेरिकाबीचको व्यापार युद्ध जारी नै रहेकोले यसले विश्वको अर्थतन्त्रमा नै नकारात्मक असर पार्ने बताएका छन् । उनले अहिले आएर यो

जी सिने अवार्ड यस वर्ष नेपालमा हुँदै, भारतीय टोलीले ओलीलाई भेट्यो

काठमाण्डौ । जी सिने अवार्ड वितरण समारोह यस वर्ष नेपालमा हुने भएको छ । अवार्ड बितरण समारोह पहिलो पटक नेपालमा हुन लागेको हो । चर्चित भारतीय टीभी च्यानलले जीटीभीले बलिउड

भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग, खरबौको आर्थिक घोटालाको आरोप

नयाँदिल्ली । भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ । प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहेका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खरबौको आर्थिक घोटाला प्रकरणमा

‘खाडीका नेपाली पैसा पठाउने, सम्पन्न देशका गफ लगाउने !’

बाल्टिमोर,अमेरिका । नेपालबाट विदेशिने नेपालीको संख्या दिनानुदिन बढिरहेको छ । खाडी राष्ट्रहरुमा कामदारको रुपमा र सम्पन्न देशहरुमा विद्यार्थी तथा दक्ष जनशक्तिको हैसियतमा नेपाली बाहिरिने क्रम रोकिएको छैन । विदेशमा हुने

इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिँदै

तेहरान । इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन् ।

दक्षिण कोरियाली नागरिक, जसले देश बचाउन राज्यलाई सुन दान दिए

काठमाण्डौ । सन् २०१८ मे महिनाको अन्तिम साता पूरा विश्व उत्तर र दक्षिण कोरियाका दुई नेताबीच हुने भेटघाटका लागि पर्खिरहेको थियो । यही समयमा कोरियन पप गायन समूहले भने अर्को

नेटो बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पको संबोधन, सुरक्षा खर्च बढाउन आग्रह

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गर्नुभएको छ । उनले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल ग्राहस्थ्य

६० लाख खर्च गरेर अमेरिका पुगेका १८ नेपाली जेलमा

काठमाडौं । सुखी र सुन्दर भविष्यको खोजीमा अवैध तरिकाकले अमेरिका प्रवेश गर्न खोज्ने नेपालीको संख्यामा कमी आएको छैन । करिब ६० लाख नेपाली रुपैयाँ सम्म खच गरेर अमेरिका पुगेको दर्जनौ

सरकारी सुविधा लिनेका आफन्तलाई अमेरिकाले दिन छाड्यो भिषा

बाल्टिमोर । अमेरिकामा सरकारी सुविधा लिनसक्ने र लिनेको परिवारलाई भिषा दिन अमेरिकी दुतावासले कडाई गरेको छ । अमेरिकामा फुड स्ट्यामलगायतका सरकारी सुविधा लिनेले गर्ने सहयोगको करारनामा गरेको पत्र बोकेर अमेरिकी

टर्की सरकारद्धारा १८ हजार कर्मचारी बर्खास्त, आतंककारीसँग मिलेको आरोप

अङ्कारा । टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले