चिनियाँ र रुसी राष्ट्रपतिबीच भेटवार्ता

जोहानेसबर्ग । चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार औपचारिक भेटवार्ता भएको छ । चिनियाँ राष्ट्रपति चिनपिङ र रुसी राष्ट्रपति पुटिन गएको बुधबारदेखि ब्रिक्सको १० औँ सम्मेलनका

अमेरिकी दूतावास अघिल्तिर बिस्फोट, १ चिनियाँ पक्राउ

बेइजिङ । बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनियाँ नागरिकले आज अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै

पाकिस्तानमा मतगणना जारी, पूर्व क्रिकेटर खानको प्रारम्भिक अग्रता

इस्लामावाद । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको जारी मतगणनाको प्रारम्भिक नतिजामा पूर्व क्रिकेटर इमरान खानको पार्टीलाई बहुमत प्राप्त हुने संकेत देखिएको छ । पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान

फिफा वर्ष खेलाडीमा १० मनोनित, नेयमार जुनियर परेनन्

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक

पाकिस्तानमा मतदान केन्द्रमा विस्फोट हुँदा २८ को मृत्यु, ३५ घाइते

क्वेटा, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका

शाही परिवार र नागरिक छुटाउन कतारले तिर्यो एक खर्ब फिरौती

काठमाडौं । कतारले अपरहणमा परेका आफ्ना नागरिक एवम् सरकारी उच्च अधिकारीका आफन्त छुटाउन एक अर्ब डलर रकम तिरेको खुलासा भएको छ । बिबिसिलगायत पश्चिमा सञ्चारमाध्यमहरुले हालै गरेको एक खुलासामा अपहरणमा

म्यानमारलाई सुरक्षा परिषद्को आग्रह– रोहिंग्या समस्या समाधान गर्

काठमाण्डौ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले रोहिंग्या समस्या समाधानका लागि म्यानमार सरकारलाई आग्रह गरेको छ । म्यानमारको एक अल्पसङ्ख्यक जातीय समूह रोहिंग्यामाथि म्यानमारको सेनाले ज्यादति गरेपछि देश छोडेर भागी बङ्गलादेशमा

चिनियाँ राष्ट्रपति दक्षिण अफ्रिकामा, बिमानस्थलमा भव्य स्वागत

प्रिटोरिया । चिनियाँ राष्ट्रपति सि चिनफिङ सोमबार दक्षिण अफ्रिका पुगेका छन् । उनी सोमबार दक्षिण अफ्रिकाका पुग्दा यहाँका उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया विमानस्थलमा विशेष तथा भव्य स्वागत गरेका थिए । दक्षिण

विराटनगर स्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द

काठमाडौँ । भारत सरकारले यही साउन १६ गतेदेखि लागू गरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ । सवारी साधनका अनुमति, भारतीय नागरिकका लागि दर्ता प्रमाणपत्र, कागजातको प्रमाणीकरण

जापानमा बाढीपछि गर्मी, तातो हावाले ३० जनाको मृत्यु

टोक्यो । जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचना