उदयपुरमा कुन पार्टीबाट को सिफारीस भए ? सूचिसहित

उदयपुर । देशमा विभिन्न राजनीतिक दलबीच चुनावी एकता र राजनीतिक ध्रुवीकरण बढिरहेको अहिलेको अवस्थामा उदयपुर जिल्लामा भने ठूला तीनवटा राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र (माओवादी केन्द्र)ले आगामी मंसिर

व्यवसायीलाई कांग्रेसको माया, एकै व्यक्तिलाई दुई क्षेत्रबाट प्रत्यक्ष चुनाब लड्न सिफारिस

काठमाडौं । नेपाली काँग्रेस नवलपरासी क्षेत्र नम्बर २ ले आफ्नो उमेद्वारको सूचि केन्द्रमा सिफारीस गरेर पठाएको छ । जसमा व्यवसायी गुणनिधि तिवारीको नाम प्रदेश सभाको दुबै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उमेद्वारको

देउवाले भने सरकार छोड्न तयार छौ तर, सरकार ढाल्दैनौं-अध्यक्ष दाहाल

काठमाडौं । रासस नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । उनले भने “वाम गठबन्धन, पार्टी एकता फरक विषय

एकनाथ ढकालको परिवार दल पनि एमालेमा गयो

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा (एमाले)सँग चुनावी गठबन्धन गर्ने भएको छ । दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन्

दुई मधेश केन्द्रित दल चुनावी तालमेलमा, अन्य दलसँग एकैसाथ छलफल गर्ने

काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर २ मा दोस्रो र तेस्रो स्थानमा रहेका संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बिच प्रदेश र संसदको निर्वाचनमा चुनाबी तालमेल

बामपन्थी एकता: कति ठिक ? कति बेठिक ?

दशैंको रमझममा झुमिरहेको नेपाली समाजलाई राजनीतिको प्रचण्ड गर्मीले तताएको छ । मुलुकका दुई ठूला बामपन्थी दल एमाले र माओवादीले आगामी चुनाबमा तालमेल गर्ने र चुनाबपछि पार्टी एकीकरण गर्ने घोषणा गरिसकेका

पत्रकार ऋषि धमला धादिङबाट काँग्रेसको उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसले पत्रकार ऋषि धमलालाई धादिङबाट उम्मेदवार बनाएको छ । रिपोर्टस क्लब नेपालका अध्यक्ष रहेका धमलालाई काँग्रेसले समानुपातिक तर्फको उम्मेदवार बबनाएको हो । काँग्रेसले चलाखीपूर्ण तवरले ऋषिराज धमला

गुण्डा नाइके दिपक मनाङ्गे एमालेमा प्रवेस गरे

काठमाडौं । दर्जनौ अपराधिक क्रियाकलापमा संलग्न गुन्डा नाइके दीपक मनाङ्गे नेकपा एमालेमा प्रवेश गरेका छन्। राजिब गुरुङ नाम गरेका मनाङगे सोमबार एमालेमा प्रबेस गरेका हुन् । काठमाडौंको ठमेलस्थित होटल मर्स्याङ्दीमा

एमाले र माओवादीबीच चुनाव चिन्हमा कुरा मिलेन

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिलेर लड्न लागेका नेकपा एमाले र माओवादी केन्द्रबीच एउटै चुनाव चिन्हमा चुनाव लड्ने विषयमा सहमति जुटेन । एमाले र माओवादीबीच ६० र ४० प्रतिशत

समानुपातिक निर्वाचन प्रणालीका लागि झन्डै २ करोड मतपत्र मंगलबारदेखि छापिँदै

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ मंगलबारदेखि शुरु गर्ने भएको छ । मतपत्र छपाइको व्यवस्थापन गर्न