मन्त्री पोखरेल भन्छन्–राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट

काठमाडौँ । बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका–संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले

विशेष समयमा सांसदको संबोधन, डुबान समस्याको विषय उठान

काठमाडौँ । प्रतिनिधिसभामा आज विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गरेका छन् । सांसद शान्ति पाख्रिनले माथिल्लो

उपप्रधानमन्त्री पोखरेल र इपीजी भारत संयोजक कोसियारीको भेटमा के कुरा भयो

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह इपिजीका भारत पक्षका संयोजक भगतसिंह कोसियारीले आज भेट गरी समूहको सुझावबारे अवगत गराएका छन् । आफूहरुले साझा प्रतिवेदन तयार

स्वास्थ्य मन्त्री यादव भन्छन्–शिक्षा र स्वास्थ्यको विकास गरे मात्रै देश समृद्ध हुन्छ

  भक्तपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा गुणस्तरीय शिक्षा र राम्रो अस्पतालको विकास गर्न सके मुलुक आफैँ विकास र समृद्धि हुने बताएका छन् । आज

ट्रम्पको प्रस्तावमा साउदी राजा तेल उत्पादन बढाउन किन भए सहमत ?

वासिङ्टन । साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएका छन् । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

सभापति देउवा भन्छन्–एक हुनुको विकल्प छैन

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा आज बागेश्वरीमा आयोजना गरेको

निधी भन्छन्–नेतृत्व होइन, नीतिको बहस गरौँ

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र एक अर्कामा आलोचना गर्ने बेला नभएको बताएका छन् । सभापति देउवाले उपसभापति पदमा मनोनयन गरेपछि आज पार्टी कार्यालय सानेपामा पदवहालीका क्रममा

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भन्छन् : प्रधानमन्त्री ज्यू रेल र पानीजहाज होइन पहिला नागढुंगा नौबिसेको बाटो चाहियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रेल र पानीजहाजभन्दा पहिला नागढुंगा नौबिसे बाटो निर्माण गर्न सुझाव दिएका छन् । माइक्रो ब्लगिङ साइट ट्वीइटरमा नयाँ शक्ति पार्टीका

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो

खेतीयोग्य जमीन बाँझो नराख्नस्, त्यहाँ घर बनाउन मिल्दैन, खेती नै गर्नु पर्छ : मन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताएका छन् । युवासंघ नेपाल र योङ कम्युनिष्ट