मध्यपुरथिमिमा घरबाटो सिफारिश र नक्सा पास रोक्का

भक्तपुर । नगर विकास प्राधिकरणद्वारा सञ्चालित कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्रका घरेडीको नक्सा पास र घरबाटो सिफारिशमा मध्यपुर थिमि नगरपालिकाले रोक लगाएको छ । कमेरोटार जग्गा एकीकरण आयोजना र

कमल थापा भन्छन्– हिन्दु राष्ट्रको विषय सशक्त रुपमा अघि बढ्छ

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन् । मिडिया नेपाल चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले

समाजवादको चर्चा गरेर नेता मदन भण्डारीको जन्मजयन्ती मनाइँदै

काठमाडौँ । जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज मनाइँदैछ । भण्डारीको जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी मेमोरियल फाउण्डेशनले आयोजना गर्ने ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीलाई प्रधानमन्त्री एवं नेपाल

प्रधानमन्त्री ओलीले उद्घाटन गरे हनुमान ढोका गद्दी बैठक भवन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णोद्वार सम्पन्न गद्दी बैठक

शिक्षा मन्त्रीलाई सुझाव, चुरोट पसलजस्तै विश्वविद्यालय खोल्नु हुँदैन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा विस्तारका लागि सरकारले उच्च प्राथमिकता दिएको र सबै प्रदेशमा उच्च प्राविधिक शिक्षालय स्थापना कार्य अगाडि बढाइएको जानकारी दिएका छन् ।

परराष्ट्र नीतिमा अलमल छैन : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा “संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५” प्रस्तुत गरिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री

प्रदेश ३ को स्थायी राजधानी कहाँ ? १५ दिनभित्र यसरी लगाइँदैछ टुंगो

काठमाण्डौ । प्रदेश नम्बर ३ को राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले ४५ दिनमा पनि आफ्नो काम पूरा गर्न नसकेपछि १५ दिनको समय थप भएको छ । प्रदेश सभाले वैशाख १४

संसदमा खानेपानी मन्त्रीको जवाफ– सबैलाई स्वच्छ खानेपानी उपलब्ध गराउने छु

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत खानेपानी

विपद् व्यवस्थापन कोषको परिचालन एकद्वार प्रणाली हुनु पर्छ : मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यवस्थापन कोषको परिचालन एकद्वार प्रणालीबाट हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशअन्तर्गतका १२

क्षेत्रीय कार्यालय खारेज हुँदै, प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी

  काठमाडौँ । सरकारले नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्दै प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर अहिले