प्रतिनिधि सभा समितिका सभापतिको निर्वाचन सर्यो, अब १७

काठमाडौँ । प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण

बाजपेयीको अन्त्यष्टीमा सहभागी हुन परराष्ट्रमन्त्री नयाँ दिल्लीमा

काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपालको प्रतिनिधित्व गर्दै भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा भाग लिन आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । आजै अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा भाग

प्रधानमन्त्रीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी

प्रदेश ३ का मुख्यमन्त्री पौडेल भन्छन्– बजेट छर्ने तरिका अब पुरानो भो

काठमाण्डौ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले परम्परागत बजेट बनाउने तरिकालाई तोडेर नयाँ मोडलबाट बजेट बनाएमात्र गरेका काम देखिने बताएका छन् । तीन नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको

प्रधामन्त्री ओलीले भने–देवानी र अपराध संहिता ऐनबारे भ्रमपूर्ण प्रचार नगरौं

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय

राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद

बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग साँसदहरुको माग

काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र

सांसदद्वारा सरकारको ध्यानाकर्षण, संसदमा के के कुरा उठे ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराइरहेका छन् । नेपाली काँग्रेसका विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो

गृहमन्त्री थापाको संसदमा जवाफ–सुन तस्करीको सञ्जाल ध्वस्त भइसक्यो

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताएका छन् । राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त भएको,

राष्ट्रिय सभा बैठकमा बलात्कारीलाई कारवाहीको माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारवाही नभएकोमा चिन्ता