नयाँ प्रधानन्यायाधीश सिफारिश अर्को साता, आजको बैठक स्थगित

काठमाडौँ । नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक आगामी साता मात्रै बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि विदेश जान लागेकाले परिषद्

नयाँ शक्तिका जुम्ला संयोजक बुढ्थापा मृत फेला

सुर्खेत । नयाँ शक्ति पार्टी जुम्ला जिल्ला संयोजक तथा चन्दननाथ नगरपालिका– २ निवासी ४३ वर्षीय राधाकृष्ण बुढ्थापा मृत अवस्थामा फेला परेका छन् । आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको

श्रीवास्तवको अध्यक्षतामा सार्वजनिक लेखा समितिको बैठक

काठमाण्डौ । संसदको सार्वजनिक लेखा समितिको पहिलो बैठक आज बसेको छ। आजको बैठक समितिका ज्येस्ठ सदस्य विमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा बसेको हो । सार्वजनिक लेखा समितिमा अमनलाल मोदी, कृष्णलाल महर्जन, गंगाबहादुर

राष्ट्रियसभामा शोक प्रस्ताव पारित, अर्को बैठक २३ गते

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ । बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो ।

मिनी पार्लियामेन्ट शुरु, शीर्ष नेता को कुन समितिमा ?

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिना पछि मिनी संसदको रुपमा रहेको संसदीय समितिहरुको बैठक आजदेखि सुरु हुने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको गठनको करीब ५ महिनापछि संसद्का विषयतगत

सभापति देउवाद्वारा पङ्गेनीको निधनमा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस

गृहमन्त्री थापा भन्छन्– ढुक्क हुनुहोस्, हत्यारा र अपराधीलाई कारवाही हुन्छ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय

मुलुकलाई काठमा आत्मनिर्भर बनाउने वनमन्त्री बस्नेतको उद्घोष

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठकोे उत्पादनमा वृद्धि र त्यसको उपयुक्त व्यवस्थापनबाट मुलुकलाई आत्मनिर्भर बनाउने बताएका छन् । मन्त्री बस्नेतले आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै मन्त्रालयले वन व्यवस्थापन

राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित, को कुन समितिमा ?

काठमाडौँ । राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको

राप्रपा अध्यक्ष थापाले भने –सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिऊ

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं