सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको

मुख्यमन्त्री गुरुङ भन्छन्–धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा आयोजित एक कार्यक्रममा समाजसेवी सुुशीलकुमार गोशलीको

भारतीय दूतावासको विराटनगर कार्यालय बन्द, सबै काम काठमाण्डौबाटै

काठमाडौँ । नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा आजदेखि बन्द भएका छन् । भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दूतावासको विराटनगर कार्यालयबाट प्रदान गरिँदै आएका यातायात अनुमति, भारतीय

उच्चस्तरीय आयोगका सदस्यसँग शिक्षामन्त्रीको आग्रह–समाजवाद उन्मुख शिक्षा नीति तर्जुमा गर्नोस्

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी २५ वर्षसम्मका लागि मुलुकले अपनाउनुपर्ने शिक्षा नीति तर्जुमा गर्न उच्चस्तरीय शिक्षा आयोगका सदस्यलाई आग्रह गरेका छन् । आयोगको आजको पहिलो बैठकको

प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम सिफारिश गर्ने वा नगर्नेमा विवाद, बुधवार के निर्णय आउला ?

काठमाडौँ । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सांसद र कानूनका जानकारबीच विवाद देखिएको छ । शैक्षिक प्रमाणपत्र र सार्वजनिक जग्गा निजीकरण

प्रचण्ड भन्छन्– ‘नेपाल–भारत सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रिय छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली

नेकपा नेता नेपाल स्वदेश फिर्ता, कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण गरी आज स्वदेश फर्कनु भएको छ । निर्वाचन पर्यवेक्षणका क्रममा उनले कम्बोडियाका प्रधानमन्त्री हुन

डा बाबुराम भट्टराईले सुरु गरेको हेल्लो सरकार नाम मात्रैमा सीमित

काठमाडौं । सरकारले जनतासँग प्रत्यक्ष सम्पर्कका लागि भनेर स्थापना गरेको हेल्लो सरकार पछिल्लो दिनमा प्रभावहीन बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले हेल्लो सरकार सुरु गरेको

प्रधानमन्त्री ओली भन्छन्–चीनसँगको यातायात र पारवहन सन्धि चाँडै कार्यान्वयनमा लगिन्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको यातायात र पारवहन सन्धिलाई चाँडै कार्यान्वयनमा लैजाने पक्षमा बताएका छन् । प्रधानमन्त्री ओलीले चीनका उपविदेशमन्त्री वाङ याजुनसँग आज भएको

कोदारी राजमार्ग मर्मतमा ध्यान दिन आग्रह, सांसदहरुले अरु के के भने ?

काठमाडौँ । नेपाल र चीन जोड्ने कोदारी राजमार्ग मर्मतमा तत्काल ध्यान दिन प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । गोरखा भूकम्पका कारण सो राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदै