पूर्वप्रधानमन्त्री सिनावात्रालाई ८ वर्षको जेल सजाय

एजेन्सी । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उनको अनुपस्थितिमा अदालतले तीनवटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज

ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि

पेट्रोलियम पदार्थमाथिको निर्भरता: तेलमा रोक लगाउँदा संसार चल्छ ?

एजेन्सी । गत जुलाईमा बिम्बल्डन टेनिस प्रतियोगिता भइरहेको थियो । प्रतियोगिताका बीच केही प्रदर्शनकारीले अचानक हवामा कन्फेटी (विभिन्न रंगका कागजका टुक्रा) फ्याँकेका थिए । यसले गर्दा खेल नै रोक्नुपरेको थियो

कोशीका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत प्राप्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गरेका छन् । थापाले सभाध्यक्ष इस्राइन मन्सुरीको मत लिएर विश्वासको मत पाएका हुन् । एमालेका प्रदेश सभा सदस्यको नाराबाजीका बीच

संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रश्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको नाम अनुमोदन गरेको छ । सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

वीर अस्पतालमा निकट भविष्यमै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यता हट्ने

काठमाडौं । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन अस्पताल लागि परेको

विराटनगर महानगरले भन्यो: मारवाडी समुदाय लक्षित दुर्गा प्रसाईंको अभिव्यक्ति खेदजनक

काठमाडौं । विराटनगर महानगरपालिकाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मारवाडी समुदायलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाले विज्ञप्ति जारी गर्दै मारवाडी समुदायले नेपालको अर्थतन्त्र

प्याज निर्यातमा भारतले लगायो ४० प्रतिशत कर, नेपालमा मूल्य बढ्ने

काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा कर लगाएको छ । प्याज निर्यात नियन्त्रण गर्दै मूल्य घटाउन भारत सरकारले निर्यातमा कर लगाउने निर्णय गरेको हो । भारतको केन्द्र सरकारले प्याजको निर्यातमा

गर्मीले इटलीको कृषि क्षेत्रमा ६ बिलियन युरो नोक्शान हुने अनुमान

एजेन्सी । इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटलीमा अत्याधिक गर्मीका कारण ६ बिलियन युरो (६.५ बिलियन अमेरिकी डलर) को नोक्सान हुने अनुमान गरेको छ । यो इटलीको इतिहासमै

ललिता निवास प्रकरणमा अपुरो फाइल पेस गर्न लागिएको भन्दै रविले भने: केही त गडबड छ.. ठूलै गडबड छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ताको बयान अधुरो र अपूरो रहेको टिप्पणी गरेका छन् । सीआईबीले कसैको आदेश सुन्न नहुने लामिछानेको