जेलमा अर्बपति व्यवसायी इच्छाराजका तीन वर्ष: बचतकर्ताले कहिले

काठमाडौं । अर्बपति व्यवासायी इच्छाराज तामाङ सहकारीबाट बचतकर्तालाई ठगी गरेका कारण पक्राउ परेको तीन वर्ष पूरा भएको छ । तर, बचतकर्ता भने अझै सडकमा छन् । सिभिल सेभिङ एण्ड क्रेडिट

युरोपेली मुलुक रोमनियासँग श्रम सम्झौता, रोमानियाका नागरिकसरह नेपालीले सामाजिक सुरक्षा पाउने

काठमाडौं । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम सम्झौता गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मिनिष्ट्री अफ लेबर एण्ड सोसियल सोलाडिरिटी

राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने आरोप पुष्टि गर्न लिङ्देनको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह

कानुनी छिद्र प्रयोग गरेर कैद मिनाह दिइएको बारे सरकारले जवाफ दिनुपर्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा दिने गरिएको भन्दै बलियो कानुन बनाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद थापाले

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल

अमेरिकाका ७५ हजारभन्दा बढी स्वास्थ्यकर्मी हड्तालमा उत्रिए

एजेन्सी । कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक स्वास्थ्य संस्थामा कार्यरत ७५ हजारभन्दा बढी कर्मचारीले बुधबारदेखि अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हड्ताल सुरु गरेका छन् । संयुक्त राज्य

ऋण तिर्न छोरीहरु ‘बेच्ने’ परिवारको कथा

एजेन्सी । बाढीका कारण भएको क्षतिको एक वर्षपछि पाकिस्तानस्थित बलुचिस्तानको चौकी जमाली क्षेत्रकी एक मजदुरले बीबीसी उर्दूका पत्रकार सहर बलोचलाई एउटा दुःखद् घटना सुनाए– अघिल्लो वर्ष मेरी श्रमतीको शल्यक्रिया हुनुपर्ने

स्वामिनाथन: जसले भारतलाई भोकमारीबाट बाहिर ल्याए

एजेन्सी । भारतको हरित क्रान्तिबारेको प्रसंग आउँदा साथै आउने एउटा नाम हो, एमएस स्वामिनाथन । भारतको पञ्जाब र हरियाणाका राज्यहरुलाई गहुँ र धानको उत्पादनमा आत्मनिर्भर र भारतकै खाद्य सुरक्षाका लागि

प्रधानमन्त्रीको ध्यान निर्देशनमा मात्रै, काम कसले गर्ने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल विधि, पद्धति र प्रक्रियामा सुधार गर्दै जनताले महसुस गर्ने गरी काम गर्नुभन्दा पनि निर्देशनमा रमाउँदै बसेका छन् । जसले गर्दा, दाहाल प्रधानमन्त्री भएको १० महिनामा उनले दिएका

गठबन्धनका नेता जोगाउन रुमालले होइन, गम्छाले पसिना पुछ्दै ललिता निवासको फाइल बन्द गरियो: ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास जग्गा प्रकरणमा गठबन्धन दलका नेता जोगाउन सरकार लागिरहेको टिप्पणी गरेका छन् । गठबन्धनका नेता जोगाउन ललिता निवास प्रकरणमा