न्यूरोड क्षेत्रको सडकमा सवारी पार्किङ निषेध गर्ने तयारी,

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (माघ ९ गते मंगलबार) देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाउने भएको छ । महानगरले न्युरोडको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध

रविको बचाउ गर्दै पूर्वबैंकर अनिल शाहले भने- चेक जम्मा भएको हो, खातामा पैसा आएको छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बचाउमा पूर्वबैंकर अनिल केशरी शाह खुलेर लागेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहेका शाहले रवि

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन् । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान

कोभिडपछि ६ क्षेत्रमा रोजगारी बढ्दा १४ क्षेत्रमा कमी, आईटीमा ११ प्रतिशतले बढ्यो

एजेन्सी । कोभिडपछि श्रम बजार पुरानै लयमा फर्किए पनि बेरोजगारीको अवस्था चिन्ताजनक भएको एक अध्ययनले देखाएको छ । कोभिडपछि विभिन्न ६ क्षेत्रमा रोजगारी बढे पनि १४ क्षेत्रमा भने रोजगारीमा कमी

व्यवसायी इच्छाराज तामाङले सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका सञ्चालकसमेत रहेका व्यवसायी इच्छाराज तामाङ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले

बढ्दो आय असमानता धान्न सक्ला विश्वले ?

विश्व अर्थतन्त्रमा आय असमानताको समस्या विकराल रहेको हालै सार्वजनिक भएको एक प्रतिवेदनले देखाएको छ । स्विटजरल्यान्डको डाभोसमा गत साता सम्पन्न धनाढ्यहरूको सम्मेलन वर्ल्ड इकोनोमिक फोरमको अवसर पारेर अक्सफामले सार्वजनिक गरेको

राजाविरुद्ध फेसबुकमा लेखेको भन्दै एक जनालाई ५० वर्षको जेल सजाय

काठमाडौं । राजसंस्थाको अपमान हुने गरि टिप्पणी गरेको भन्दै थाइल्यान्डमा एक जनालाई ५० वर्षको जेल सजाय सुनाइएको छ । ३० वर्षीय मङ्कोन तिराकोटलाई तीन वर्षअघि फेसबुकमा राजसंस्थाको अपमान हुने गरि

ग्लोबल आइएमई बैंकले रेमिट्यान्स पठाउनेको खातामा २५० रुपैयाँ थपिदिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले सन् २०२४ को जनवरी महिनामा रेमिट्यान्स पठाउने ग्राहकको खातामा रकम थप गरिदिने भएकोछ । देश भित्रिने रेमिट्यान्स बढोस् भन्ने उदेश्यले विदेशबाट पैसा पठाउँदा ग्राहकको खातामा

१२ लाख मध्ये ६ लाख लाइसेन्स कार्ड नेपाल आयो, कार्डको ल्याब टेष्ट गरेपछि छापिने

काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता

विश्वभरकै वितरण प्रणालीमा प्रभाव पार्ने रेड सीमा किन भिडे इरान-पाकिस्तान ?

एजेन्सी । यसै हप्ता इरानले पाकिस्तानमा मिसाइल आक्रमण गर्‍यो । त्यसको जवाफमा पाकिस्तानले पनि इरानमा मिसाइल आक्रमण गर्‍यो । केही समययता लाल सागर(रेड सी)मा भारतीय जहाजमाथि भएको आक्रमणपछि इरान र