भूमध्यसागरमा आप्रवासीको दुःखद् अवसान, युरोपेली आप्रवासन नीति असफल

रेनाटा ब्रिटो र सामी माग्डी कायरो । एकसय जनाभन्दा बढी अफ्रिकीहरु चढेको रबरको खैरो डुङ्गालाई समुद्रको छालले बेस्सरी हिर्काउन थालेपछि आत्तिएका व्यक्तिले उद्धारको झिनो आशामा आप्रवासीका लागि खोलिएको नम्बरमा डायल

कोरोनाको हटस्पट भारत, एकै दिन ४ लाख बढी संक्रमित, ४ हजारको ज्यान गयो

एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको संकट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा ४ लाख १४ हजार नयाँ संक्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या

कोरोनाको खोपमा बौद्धिक सम्पत्तिको अवरोध हटाउन अमेरिका तयार, अन्य देशलाई राहत

काठमाडौं । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पत्ति (पेटेन्ट राइट्स) सम्बन्धी अवरोधलाई हटाउने भएको छ । महामारी नियन्त्रणका लागि खोपको अत्यधिक उत्पादन गर्नुपर्ने भनी अन्य राष्ट्रले उठाएको आवाज सकारात्मक रहेको

जेफ बेजोसको अन्तरिक्ष पर्यटन यान प्रक्षेपण गर्ने मिति तोकियो, कति लाग्ला खर्च ?

एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो एउटा कम्पनी सर्वसाधारणलाई अन्तरिक्षमा पुर्याउन तयार रहेको बताएका छन् । उनको कम्पनी ब्लू ओरिजिनले जुलाई २० का दिन यात्रुसहित न्यू शेफर्ड नामक रकेट

कोरोनाले गत वर्ष झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिमा परे: राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गर्नु परेको जनाएको छ । राष्ट्रसंघ समेतका १६ संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१

बीआरआई खारेजपछि चीन र अस्ट्रेलियाबीचको आर्थिक संवाद रोकियो, कस्तो असर पर्ला ?

एजेन्सी । चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार

भारतमा एकैदिन झण्डै ४ हजारको मृत्यु, चार लाख १२ हजार संक्रमित

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै ४ हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८०

भारतमा अदालतको आदेश- अक्सिजनको अभावमा कोरोना संक्रमितको जयान जानु नरसंहार बराबर

काठमाडौं । भारतको एक अदालतले अक्सिजनको अभावमा कोरोना प्रभावित नागरिकको ज्यान गए, त्यो नरसंहारभन्दा कुनै पनि अर्थमा फरक नहुने फैसला सुनाएको छ । इलाहवाद उच्च अदालतले बुधबार एक फेसला सुनाउँदै

भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि, नेपालका के होला ?

एजेन्सी । भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मंगलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो । बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र

चीन र अमेरिकाको विवादबीच टिकटकमा नयाँ सीइयो नियुक्त

एजेन्सी । शर्ट भिडियो प्लेटफर्मको रुपमा रहेको टिकटकले नयाँ प्रमुख कार्यकारी अधिृकत पाएको छ । अमेरिका र चीनबीचको व्यापार युद्धका कारण संसारका केही देशमा प्रतिबन्धको शिकार भएको टिकटकको व्यवस्थापनका लागि