यस्तो छ प्रधानमन्त्री केपी ओलीको २५ सदस्यीय नयाँ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद् बिस्तार गरेका छन् । रिक्त रहेका केही पदमा कामचलाउ सरकारले नयाँ मन्त्री नियुक्त गरेको हो । जसअनुसार ओलीले गृहमन्त्रीमा खगराज अधिकारी,