अमेरिकाको वासिङ्टन डिसीमा संगठित हुँदै एसियन समुदाय

वासिङटन डिसी । अमेरिकाको राजधानी वासिङटन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने एसियन समुदायबीच समाजिक र साँस्कृतिक एकीकरणको प्रयास सुरु भएको छ । एसियनहरुको सो साँस्कृतिक कार्यक्रम आयोजना गरिएको ग्लोबल इकोनोमिक

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना !

वेलिङ्टन । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक

बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

मक्का, साउदी अरब । विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु

फिजी र इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

सिड्नी । फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ । फिजीका

उत्तर कोरियाली नेताद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्धको आलोचना

  सिओल । उत्तर कोरियाली नेता कीम जोङ–उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार, नेता कीमले मुलुकको उत्तरमा निर्माणाधीन

भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

ओडिसा, भारत । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स)मा उनको निधन भएको समाचारमा जनाइएको छ । उनलाई उच्च सतर्कता सहितको

चीन-अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा, दुई देशको ब्यापारिक लगाईँ के होला ?

बेइजिङ । चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता

अफगानिस्तानको उत्तरी प्रान्तको सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु

काबुल । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका

उत्तर कोरियाली नेतालाई भेट्न रुसी राष्ट्रपति तयार

सोल । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनसँग भेटघाट गर्न तयार भएका छन् । पुटिनले छिटै किमसँग भेटघाट गर्ने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका

भारतमा सर्भर ह्याक गरेर बैंकबाट लुटियो ९४ करोड

काठमाण्डौ । भारतको कासमस बैंकको मुख्य शाखामा साईबर हमला भएको छ । पुनामा रहेको बैंकमा साईबर हमला गरेर ९४.४२ करोड रुपैयाँ चोरी गरिएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार भारत र हङकङमा