आर्थिक संटकबारे चीनमा के छलफल गर्दैछन् भेनेजुयलाका राष्ट्रपति

बेइजिङ, चीन । भेनेजुयलाको आर्थिक सङ्कटबाट देशलाई माथि उठाउने प्रयासस्वरुप राष्ट्रपति निकोलास माडुरो चारदिन लामो चीन भ्रमण छन् । भेनेजुयलाको सबैभन्दा ठूलो ऋणदाता चीनमा रहँदा माडुरोले भेनेजुयलाको आर्थिक तथा राजनीतिक

हरियाणामा विद्युत शुल्क कटौतिको घोषणा, ४१ लाखले पाए राहत

नयाँ दिल्ली, भारत । भारतको हरियाणा राज्यका मुख्यमन्त्री मनोहरलाल खट्टरले विद्युतको शुल्कमा कटौतिको घोषणा गरेका छन् । विधान सभाको बैठकलाई सम्बोधन गर्दै विद्युतको शुल्कमा कटौतिको घोषणा गरेका हुन् । घरयासी

दक्षिण कोरियालाई लडाकू विमान र क्षेप्यास्त्र बिक्री गर्न अमेरिकी स्वीकृति

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले दक्षिण कोरियालाई दुई अर्ब ६० करोड डलरमा बिक्री गर्न लागेको नयाँ लडाकू विमान र क्षेप्यास्त्र बिक्रीलाई स्वीकृति प्रदान गरेको छ । प्रतिसुरक्षा सहयोग एजेन्सीले एक वक्तव्यमा

व्यापार वार्ताका लागि अमेरिकी प्रस्ताव चीनद्वारा स्वागत, हङकङ सेयर बजारमा सुधार

बेइजिङ । केही समयदेखि अमेरिका र चीनबीच व्यापारिक विवाद चुलिँदै गएको अवस्थामा अमेरिकाले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई चीनले स्वागत गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र

पाकिस्तानी सेना प्रमुख भन्छन्, चीन-पाकिस्तान आर्थिक करिडोेर नै पाकिस्तानको आर्थिक भविष्य

इस्लामाबाद । पाकिस्तानका सेनाप्रमुख जनरल कमार जाभेद बजवाले चीन–पाकिस्तान आर्थिक करिडोेर (सीपेक) पाकिस्तानको आर्थिक भविष्यसँग जोडिएको बताएका छन् । पाकिस्तानका लागि चिनिया राजदूतसँगको भेटमा सेनाप्रमुख बजवाले सीपेकको सुरक्षामा कुनै सम्झौता

रुस र चीनले व्यापारमा अमेरिक डलरको प्रयोग घटाउने

भ्लादिभोस्टोक, रूस । मस्को र बेइजिङले व्यापारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समय रूसी राष्ट्रपतिको यो भनाई

अफ्रिकालाई ६० अर्ब डलर सहयोगको घोषणा गरेर के लिन खोज्दैछ चीन ?

बेइजिङ, चीन । अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिन फिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग

अफ्रिकामा राष्ट्रपति सी जिनपिङले भने–चिनियाँ लगानी स्वार्थप्रेरित छैन

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले अफ्रिकी समकक्षी एवं व्यापारिक समुदायसँगको भेटवार्तामा अफ्रिकी महादेशमा हुने चिनियाँ लगानी “राजनीतिक स्वार्थप्रेरित” नरहेको स्पष्ट गरेका छन् । विभिन्न मुलुकलाई उपलब्ध गराएको ऋणबाट निर्मित

जापानलाई अमेरिकी दबाब, इराकबाट तेल आयात रोक्ने तयारी

टोक्यो । जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने

पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर, पाक अधिकारी रुष्ट

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले “निर्णायक भूमिका निर्वाह नगरेको” आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब ३१ अर्ब रुपैया) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा