अमेरिका र क्यानडाबीच स्वतन्त्र व्यापारमा संझौतामा सहमति

वासिङ्टन । क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताहरुबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जन सहित प्रतिस्थापन गर्न सहमति भएको छ । दुबै देशका सरकारका तर्फबाट जारी

टेस्लाका अध्यक्ष मस्कको एउटा यस्तो ट्वीट जसले तिर्नुपर्यो २ अर्ब ३२ करोड रुपैयाँ जरिवाना

अमेरिकी कार निर्माता कम्पनी टेस्ला इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई आफुले गरेको ट्वीट निकै नै महंगो सावित भएको छ । उनले अध्यक्ष पदबाट राजिनामा दिने घोषणा गरेका

४ खर्ब ऋणले थिचेपछि टेलिकम बिजनेशबाट बाहिरिने अम्बानीको घोषणा

काठमाडौं । कुनै बेला भारतमा नम्बर वान टेलिकम कम्पनीका रुपमा रहेको आरकमले टेलिकम बिजनेसबाट निस्किने घोषणा गरेको छ । व्यवसायी अनिल अम्बानीले टेलिकम बिजनेशबाट निस्किएको घोषणा गर्दै ऋणको बोझले दबिएर

‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना

बेइजिङ, चीन । चीन-अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले जनाएको छ । युआनको विदेशी विनिमय दर

भारतद्वारा आकाशबाट आकाशमै मार हान्नसक्ने क्षेप्यास्त्रको सफल परीक्षण

नयाँदिल्ली । भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्- चीन मलाई चुनाब हराउन लाग्यो

काठमाडौं । आफ्नो दल रिपब्लिकनलाई हराउन चीन लागिपरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्धलाई थप कसिलो बनाएको दावी गरेका छन् । चीन र अमेरिका व्यापार युद्धमा आमने-सामने भएको र

यसरी आफैं भरे पनि पर्न सक्छ अमेरिका जाने ‘डिभी चिठ्ठा’

काठमाडौं । संयुक्त अधिराज्य अमेरिकाले प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको चिठ्ठामा आधारित अमेरिकाको विविधता भिषा (डाईभर्सिटी अर्थात् डिभी भिषा)को लागि आगामी १७ गते (अक्टोवर ३) देखि आवेदन संकलन सुरु गर्ने

ताइवानमा अमेरिकी हतियार बिक्रीको चीनद्वारा विरोध, वासिङ्टनको भद्र ध्यानाकर्षण

बेइजिङ, चीन । ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाएको छ । अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा

मध्यरातमा श्रीमतीसँगको झगडाले यी युवालाई पुर्यायो जेल, ११ वटा अभियोग !

बाल्टिमोर । नेपालमा श्रीमान-श्रीमतीको झगडा सामान्य हो । अरु महिलामाथि हुने गरेको हिंसाको त कुनै हिसाब नै छैन । दिनानुदिन नेपालमा महिल हिंसाका घटना बढिरहेको बेला अमेरिमा रहेका एक नेपालीलाई

करिब २ सय अर्ब डलरका चिनियाँ सामानमा कर वृद्धि, ब्यापारिक तनाब बढ्यो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गर्ने गरी पछिल्लोपटक गरेको घोषणा सोमबारदेखि लागू भएको छ । यो करवृद्धिले विश्वका दुई ठूला