अफगानिस्तानको उत्तरी प्रान्तको सैनिक शिविरमा आक्रमण, ४५ को

काबुल । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका

उत्तर कोरियाली नेतालाई भेट्न रुसी राष्ट्रपति तयार

सोल । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनसँग भेटघाट गर्न तयार भएका छन् । पुटिनले छिटै किमसँग भेटघाट गर्ने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका

भारतमा सर्भर ह्याक गरेर बैंकबाट लुटियो ९४ करोड

काठमाण्डौ । भारतको कासमस बैंकको मुख्य शाखामा साईबर हमला भएको छ । पुनामा रहेको बैंकमा साईबर हमला गरेर ९४.४२ करोड रुपैयाँ चोरी गरिएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार भारत र हङकङमा

दुई कोरियाबीच सेप्टेम्बरमा सम्मेलन हुने, सम्बन्ध सुमधुर बन्दै

सोल । उत्तर र दक्षिण कोरियाबीच आगामी सेप्टेम्बरमा सम्मेलन हुने भएको छ । दुई कोरियाबीच हालै भएको उच्चस्तरीय वार्तापछि सो सहमति भएको जनाइएको छ । दुई कोरियाबीको निशस्त्रीकरणसम्बन्धी उच्च अधिकारीको

मलेसियाका प्रधानमन्त्री महाथिरले चिनियाँ सम्झौता तोड्ने, ऋणको बोझबाट मुक्त राख्ने प्रयास

पुत्रजया, मलेसिया । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनीयाको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी

भारतीय लोकसभाका पूर्व सभामुख बामपन्थी नेता सोमनाथ चटर्जीको निधन

कोलकाता, भारत । भारतीय लोकसभाका पूर्व सभामुख एवं बामपन्थी नेता सोमनाथ चटर्जीको कोलकातामा सोमबार बिहान निधन भएको छ । उनी ८९ वर्षका थिए । चटर्जी अगष्ट १० मा यहाँस्थित एक

चीनसँगको करबृद्धि योजना अमेरिकाको लागि प्रत्युत्पादक

साङ्घाई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि “अमेरिकी सामान खरिद गर्न” दबाब दिनु थियो, तर अमेरिकाबाट वर्षैपिच्छे करोडौं मूल्यको मासु आयात गर्ने चीनको रोजाईमा

साहित्यमा नोबेल पुरस्कार विजेता भी.एस. नयपालको निधन

लन्डन । साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस. नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रुपमा उनले आफ्नो परिचय बनाएका थिए ।

इन्डोनेसियामा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो, आठ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ । पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो

चिनियाँ सपनामा हिडेका देशहरु, के छ त्यहाँको अवस्था ?

चीनका राष्ट्रपती शि जिनपिङले वान बेल्ट वान रोड परियोजनालाई प्रोजेक्ट अफ दि सेञ्चुरी भनेका थिए । चीनको वान बेल्ट वान रोड परियोजनामा ७८ देश सामेल छन् । यो विश्वकै महत्वकांक्षी