
राष्ट्र बैंकको ‘माइक्रो म्यानेजमेण्ट’ले पुँजीबजार समस्यामा
काठमाडौं । माइक्रो लेबलमा गएर नेपाल राष्ट्र बैंकले पुँजीबजारको ‘माइक्रो म्यानेजमेण्ट’ गर्दा पुँजीबजार नेप्सेले गति लिन सकेको छैन । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिदेखि नेपाली पुँजीबजार सम्बन्धि