५० लाख नगद पुरस्कार रहेको ‘नेपाल लोक स्टार’को

काठमाडौं । विज्ञापन एजेन्सी ए एन एस प्रालिको सहायक कम्पनी एड प्याड प्रालिले चाहाना मिडिया प्रालिको नेपाल लोक स्टारको बजार प्रवर्धन तथा बिक्री वितरण गर्ने भएको छ । सो सम्बन्धी

जेट एयरवेजका पाइलटको हड्ताल गर्ने चेतावनी

नयाँ दिल्ली । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप

यस्ता जनप्रतिनिधि जसले आफ्नो गाडि सुविधा खर्चले किने सार्वजनिक बस

गाईघाट । स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन

ब्याज घटाउन व्यवसायी र बैंकरसहितको कमिटि गठन गर्ने सहमति, तरलता सहज भए ब्याज घट्ने निष्कर्श

काठमाडौं । बैंकको ब्याजदर घटाउनका लागि बसेको व्यवसायी र बैंकरबीचको संयुक्त बैठकले दुबै पक्ष सम्मिलित कमिटि गठन गरेर समस्याको समाधान गर्ने निष्कर्श निकालेको छ । सोमबार दिउँसो २ बजे नेपाल

विनोद चौधरीको सम्पत्ति २२ अर्बले बढ्दा सरकारलाई तिर्ने कर बढ्यो कि बढेन ?

काठमाडौं । सन् २०१८ मा विनोद चौधरीको सम्पत्ति २२ अर्ब रुपैयाँले बढेको छ । केहीदिन अघि फोर्ब्स म्यागेजिनले सार्वजानिक गरेको रिपोर्टमा चौधरीको सम्पत्ति २२ अर्ब रुपैयाँले बढेको उल्लेख छ ।

स्टील उद्योगमा क-कसले थप्दैछन् ३ अर्ब ७२ करोड लगानी ?

काठमाडौं । आर्थिक वर्षको सात महिनाको अवधिमा निजी क्षेत्रबाट स्टील उद्योगमा ३ अर्ब भन्दा बढी रकम बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत उद्योग विभागमा

अर्थमन्त्रीको प्रश्नः ६/७% ब्याजदरमा बैंकबाट ऋण काढेर गाडी कुदाउँला भन्ने सोच्न पाइन्छ र ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ऋणको ब्याजदर ६/७ प्रतिशत हुनुपर्छ भन्ने माग स्वभाविक नभएको बताएका छन् । व्यवसायीहरुले बैंकको ब्याज बढी भएको भन्दै घटाउन दबाब दिने उद्देश्यले आन्दोलन गरिरहेका

निजी क्षेत्रबाटै विदेशी लगानीको अवरोध

-बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा डेरी उद्योगमा विदेशी लगानी खोल्न खोजिएको भन्दै डेरी उद्योगी आन्दोलनमा छन् । -केही दिनअघि नेपाल बिष्कुट उत्पादक संघका अध्यक्ष बसन्त चौधरीले बिष्कुट उद्योगमा बैदेशिक

किताब पढ्दापढ्दै फुरेको ‘बिजनेश आइडिया’ले यी युवतीलाई मालामाल बनायो

काठमाडौं । मान्छेका अनेकन शोख हुन्छन् । कोही घुम्न मन पाउँछन् त कोही पढ्न । कोही केटीसाथी लिएर लामो याात्रामा जान रुचाउँछन् भने कोही भट्टीमा बसेर मस्तसँग रक्सी खान मन

सिभिल होम्सले १ हजार १ वटा घर बनाएर बेच्यो, अब कति बनाउला ?

काठमाडौं । सिभिल होम्सले अहिलेसम्म १ हजार १ घर बनाएर बिक्री गरिसकेको छ । होम्सले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एक हजार एक घर बनाएर खरिदकर्तालाई हस्तान्तरण गरेको जनाएको छ ।