शौचालय तथा चमेनागृह सहितको बस सेवा डडेल्धुरा-काठमाडौँ रुटमा
डडेल्धुरा। उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा—काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी