सामाजिक उत्तरदायित्व बहन गर्दै लक्ष्मी ग्रुपले मनायो ४३

काठमाडौं । लक्ष्मी ग्रुप स्थापनाको ४३ बर्ष पूरा भएको छ । स्थापना दिवसको अवसरमा ग्रुपले पुस ५ गते विभिन्न समाजिक कार्यक्रमको आयोजना गरि आफ्नो कर्पोरेट डे हर्षाेउल्लासका साथ मनाएको छ