जगदम्बा स्टिलका ३५ सय मजदुरले विद्युत् प्राधिकरणको कार्यालय

काठमाडौं । उद्योगको बिजुली काटिएको विरोधमा जगदम्बा स्टिलका ३५ सय मजदुरले भोलि (मंगलबार) विद्युत् प्राधिकरणको सिमरास्थित सबस्टेसन रहेको कार्यालय घेराउ गर्ने भएका छन् । प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड लाइनबाट बिजुली

कुलमानले काटेको बिजुलीको फर्जी बिलको पैसा तिर्न सकिँदैनः शशिकान्त अग्रवाल

काठमाडौं । उद्योगी शशिकान्त अग्रवालले नेपाल विद्युत प्राधिकरणले पठाएको फर्जी बिलको पैसा तिर्न नसक्ने बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी शुल्क सम्बन्धी पत्रकार

टीओडी मिटरबिना पैसा मागेर प्राधिकरणले अत्याचार गर्‍यो: न्यौपाने

काठमाडौं । उद्योगी विष्णुप्रसाद न्यौपानेले उद्योगीहरुले प्रयोग गरेको प्रमाण (टीओडी मिटर)बिना पैसा मागेर प्राधिकरणले अत्याचार गरेको बताएका छन् । ‘प्राधिकरणले टीओडी मिटर नदिने अनि लोडसेडिङमुक्त भएपछि कसरी बढी शुल्क लाग्छ ?’

घोषणा गरेको एक महिनामै सर्‍यो लगानी सम्मेलन

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने मिति हेरफेर गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलनको मिति परिवर्तन गर्न

महासंघले भन्यो- बिजुली बक्यौता विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग बनाऊ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगमा जडित डेडिकेटेड र ट्रंक लाइनको विवाद समाधान गर्न उच्चस्तरीय अधिकारसम्पन्न आयोग बनाउन माग गरेको छ । निजी क्षेत्रका प्रतिनिधि पनि रहने उक्त आयोगले

प्रभु हेलिकोप्टरले साढे ६ करोड रुपैयाँ आइपीओ जारी गर्ने

काठमाडौं । प्रभु हेलिकप्टरले साढे ६ करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको छ । प्रभुले ६ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकेको

फेरिए ७ प्रधानमन्त्री तर गुडेन नेपाली नम्बर प्लेटको ग्यास बुलेट

ग्यास ढुवानीमा भारतीय ढुवानीकर्ताको सिन्डिकेट छ । उनीहरुले ढुवानी नगरिदिए नेपालीको चुलो ठप्प हुने अवस्था छ । नेपालका आफ्नै बुलेट भएको भए ग्यास ढुवानी साधनमा नेपाल आत्मनिर्भर हुनुका साथै समय-समयमा

रेड सी मा तनाव: जहाजमा हुथीको आक्रमणले विश्व बजारमा कस्तो असर गर्छ ?

एजेन्सी । वैश्विक वितरण प्रणालीले आगामी दिनमा ठूलो समस्या भोग्ने जोखिम बढेको छ । रेड सि (लाल सागर) बाट जहाजहरुलाई दिशा परिवर्तन गर्नुपर्ने बाध्यता निम्तिएसँगै विश्व व्यापारको वितरण प्रणालीमा असर

पदमले फलाए नौ किलोको एउटै काउली

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ

उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्न आग्रह

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले उद्योगको काटिएको विद्युत सुचारु गर्न सरकारसँग माग गरेको छ । बिजुली महसुल भुक्तानी नगरेको अभियोगमा नेपाल विद्युत प्राधिकरणले शुक्रबार केही ठूला उद्योगको बिजुली