अक्सिजन तथा प्लान्ट आयात गर्दा भन्सार मूल्य अभिबृद्धि

काठमाडौं । सरकारले कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट दिने भएको छ । यस्तै यस्ता उद्योगले संचालन प्रयोग हुने विजुलीमा ५० प्रतिशत छुट

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा अस्पताल तथा आइसोलेसन केन्द्रलाई ४९ लाख सहयोग

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ७ वटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रलाई ४९ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि बैंकले उक्त रकम सहयोग गरेको हो

सेलपेको वालेट सेवा शुरु, छुटैछुटको बहार

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिद्वारा सञ्चालिते सेलपे सेवा अब वालेटमार्फत् पनि चलाउन सकिने भएको छ । सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट

खोपलाई उच्च प्राथमिकतामा राखेर ‘स्टिमुलस प्याकेज’सहितको बजेट चाहिन्छः साहिल अग्रवाल

अहिले कोरोना भाइरसको दोस्रो लहरले हामीलाई धेरै नै प्रभावित बनाएको छ । कोरोना नियन्त्रण गर्नका लागि भ्याक्सिन नै बढी प्रभावकारी हुने देखिएको छ । सरकारले अहिले बजेटमा दिनुपर्ने पहिलो प्राथमिकता

अर्घाखाँची सिमेन्टद्धारा स्वास्थ्य चौकी निर्माण गरि हस्तान्तरण

मैनहिया । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले सियारी गाँउपालिका वडा नं–२ मैनहियामानिर्मित मैनहिया स्वास्थ्यचौकी भवनको उद्घाटन गरेको छ । उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका

स्थानीय तह र प्रदेश मार्फत् कार्यान्वयन हुने करमा देखिएको समस्या समाधान गर्न निजी क्षेत्रको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स स्थानीय तहमार्फत कार्यान्वयन हुने कर संकलनलाई प्रभावकारी र व्यवस्थित गर्न एवं निजी क्षेत्रलाई करको भार नपार्ने

सानो ‘चिया पसल’बाट शुरु भएको क्लब हिमालयले नगरकोटको परिचय बदल्यो

भक्तपुर । भक्तपुरको नगरकोट स्थित क्लब हिमालय रिसोर्टले २५ वर्ष पार गरेको छ । नगरकोट पर्यटकीय गन्तव्यकारूपमा विकास हुन थालेको शुरुआती दिनदेखिकै साक्षीका रुपमा रहेकोयो होटल एस होटल समूहले सञ्चालन

एनसेलको नयाँ वेबसाइटमा ग्राहकलाई आकर्षक थप सुविधाहरु

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाकासाथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याएको छ । ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका

भ्याट र अन्तशुल्क तिर्ने समय निषेधाज्ञा सकिएको ६ महिनासम्म थप्न व्यवसायीको माग

बिराटनगर । व्यवसायीहरुले निषेधाज्ञा सकिएको ६ महिनासम्म मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्तशुल्क तिर्ने समय थप गर्न सरकारसँग माग गरेका छन् । वर्तमान अवस्थामा उत्पादित वस्तु बजार पठाउन नसकिएको, बजारमा

इजी ट्याक्सीको निःशुल्क शिक्षा तथा राहत कार्यक्रम घोषणा

काठमाडौं । राइड सेयरिङ कम्पनी इजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजगार व्यवसायी तथा ट्याक्सी चालक मजदूरहरुको परिवारको लागि निःशुल्क शिक्षा सामाग्री तथा राहत कार्यक्रमको घोषणा गरेको छ ।