यी हुन् नेपालमा उपलब्ध ३० लाखभन्दा सस्ता कार

काठमाडौं । चिटिक्क परेको घर र एउटा कार चढ्ने धेरैको सपना हुन्छ । छिमेकी मुलुक भारतको तुलनामा नेपालमा बिक्री हुने कारको मूल्य ३ गुणासम्म महँगो पर्ने भएकाले धेरै नेपालीको सपना

सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच सम्झौता

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ । महासंघको केन्द्रिय कार्यालय नक्सालमा आइतबार आयोजित एक समारोहबीच महासंघका अध्यक्ष माणिक रत्न शाक्य

ग्यापुले शुरु गर्यो जि-क्यास अफरः उपभोक्तालाई निःशुल्क सपिङको मौका

काठमाडौं । नेपाली अनलाइन शपिङ साइट ग्यापुले केही समय अगाडी सार्वजनिक गरेको जि-क्यास प्रयोग गरेर अगस्ट १ देखि निःशुल्क सपिङ गर्न सकिने भएको छ । ग्यापु मोबाइलको एप रिफर एण्ड

आप्रवासी महिला कामदार माथिको प्रतिबन्ध फुकुवा गर्न माग

काठमाडौं । नेपाल सरकारले लागु गर्दै आएको आप्रवासी कामदार माथिको प्रतिबन्ध फुकुवा गर्न वैदेशिक रोजगार सम्बन्धित विभिन्न संघसंस्थाले माग गरेका छन् । आप्रवासी महिला कामदार समूह, हाम्रो सम्मान परियोजनालगायत अन्य

आइपीओ ल्याउने भएपछि सर्वोत्तम सिमेन्टको सेयर कसले कसलाई बेच्यो ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले साधारण सेयर जारी गर्ने भएपछि नियामक निकायदेखि सेयर बजारलाई प्रभाव पार्ने व्यक्तिलाई बिक्री गरेको खुलेको छ । सेयर मूल्य बढाउने उदेश्यले सर्वोत्तम सिमेन्टका सेयरधनीले प्रभावशाली व्यक्तिलाई

प्राधिकरणले के आधारमा डेडिकेटेड र ट्रंक लाइनको महशुल र्तिन व्यवसायीलाई दिँदैछ दबाव ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन पटक-पटक उद्योगी तथा व्यवसायीलाई दबाव दिएपनि प्राधिकरण आफैसँग टिओडी (टाइम अफ डे मिटरिङ) मिटरको तथ्यांक नै नभएको पाइएको छ

कसैलाई सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ दिन जरुरी छैन, झुटो हल्ला फैलाइयो: बिष्णु न्यौपाने

बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाकी छोरी रेविका ढुंगानाले खरिद गरेको विषय अहिले हटकेक बनेको छ । अमेरिका बस्ने ढुंगानाको छोरी रेबिकाले १० हजार कित्ता

अनौपचारिक क्षेत्र केन्द्रित ‘स्टिमुलस प्याकेज’को तयारी, लक्षित व्यक्ति पहिचान र वितरणमा सकस

काठमाडौं । कोभिड १९ महामारीबाट प्रभावित क्षेत्रलाई लक्षित गरी राहत र पुनरुत्थानका कार्यक्रम ल्याउने घोषणा गरेको सरकारलाई यो कार्यक्रम कसरी लक्षित समूहसम्म पुर्याउने र कार्यान्वयन गर्ने भन्ने कार्यदिशा तयार पार्न

राजस्व परामर्श समितिको पहिलो प्रतिवेदनः मूल्य अभिवृद्धिमा बहुदर, कर छुटमा कटौती

काठमाडौं । राजस्व नीति र कर सुधारबारे सरकारलाई सुझाव दिने स्थायी संयन्त्रका रुपमा रहेको नेपाल राजस्व परामर्श समितिले आफ्नो पहिलो वार्षिक प्रतिवेदनमार्फत् सरकारलाई डेढ दर्जन बढी सुझाव दिएको छ ।

इपिएसबाट कोरिया पठाउने काम नरोक्न निर्देशन

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएको विषयमा गम्भीर