परिसंघको महानिर्देशकमा जोशी नियुक्त

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको बताइएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार

इन्टरनेटमा बेरुजु तरंगः भारतले इन्टरनेट रोक्ने भनेपछि व्यवसायी र सरकारबीच छलफल, के गर्ने टुंगो छैन

काठमाडौं । तीन वर्षअघि महालेखा नियन्त्रकको कार्यालयले निकालेको मुलुकमा सञ्चालनमा रहेका २० वटा इन्टरनेट कम्पनीहरुको बेरुजुले इन्टरनेट सेवा प्रदायकहरुमा तरंग फैलिएको छ । महालेखाले बेरुजुको मिलानको लागि सञ्चार मन्त्रालयलाई प्रेसर

भ्याटमा बहुदर लागू गर्न र आयकरमा छुटको सीमा ८ लाख बनाउन महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आयकरमा छुटको सीमा व्यक्तिका लागि ७ लाख र दम्पत्तीका लागि ८ लाख गर्नुपर्ने माग राखेको छ । अहिले व्यक्तिगततर्फ वार्षिक ४ लाख र दम्पत्तीको

बहुप्रतिक्षीत विद्युतीय गाडी ‘विवाइडी एट्टो थ्री’ को यसै हप्तादेखि नेपालमा बुकिङ खुल्ला हुने, यस्ता छन् फिचर

कठमाडौं । विश्व चर्चित विद्युतीय गाडी उत्पादक कम्पनी विबाइडी (बिल्ड योर ड्रिम)को बहुप्रतिक्षित ‘बिवाइडी एट्टो थ्री’ महिना दिनभित्रमा नेपालमा सार्वजनिक गरिने भएको छ । बिवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्टरनेसनलले

नेपालको रिटेल चेन इतिहासमा पहिलोपटक साथीमार्टले सयौं आउटलेट खोल्दै

काठमाडौ । २०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेनु साथीमार्टले नेपालको इतिहासमै पहिलोपटक सयौ आउटलेट सुरु गर्ने भएको छ ।

वर्षमा ८ हजार थान खपत हुने मोटरसाइकल आयात रोक्दा सरकारलाई कति फाइदा होला ?

काठमाडौं । उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले आयातमा कडाइ गर्दै लगेको छ । हालसम्म सरकारले विभिन्न ४८ वटा वस्तुको आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाइसकेको छ । केही

चौधरी ग्रुपका संस्थापक लूनकरणदासको जन्म-शताब्दी, यसरी सम्झिए प्रियजनले

काठमाडौं । नेपालकै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्व. लूनकरणदास चौधरीको ‘जन्म-शताब्दी विशेष समारोह’ आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । आइतबार थापाथलीस्थित बिएलसी होल्डिङ्स परिसरमा स्व. चौधरीको

पूर्वाधारमा विदेशी लगानीलाई प्राथमिकता दिनुपर्छ

विश्वले नै एकैसाथ गर्नु परेकोे त्रास, अनिश्चितता र महामारीसँगको संघर्ष धेरै हदसम्म कम भएको छ । नेपालीले आधुनिक इतिहासमा यस्तो महामारी पहिले कहिल्लै भोग्नुपरेको थिएन् । पहिलोपटक धेरै समयका लागि

अघोषित लोडसेडिङले उद्योग बन्द हुने अवस्थामा पुगे: गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विद्युत प्राधिकरणले अघोषित रुपमा गरेको लोडसेडिङ उद्योगिलाई मान्य नहुने बताएका छन् । सोमबार महासंघले आयोजना गरेको बजेटपूर्वको छलफल कार्यक्रममा अध्यक्ष गोल्छाले

बन्दीपुर केबलकारले पायो १ अर्बको दीर्घकालिन ऋणको रेटिङ, २०२३ को अप्रिलमा निर्माण सकिने

काठमाडौं । बन्दीपुर केबलकार प्रालिले १ अर्ब रुपैयाँको दीर्घकालिन कर्जाको रेटिङ पाएको छ । केयर रेटिङ नेपालले जारी गरेको सुचना अनुसार कम्पनीले दीर्घकालिन कर्जाका लागि १ अर्ब रुपैयाँको ‘डबल बी