आयकरको सीमा हेरफर, अब मासिक ८४ हजार कमाउनेले

काठमाडौं । सरकारले आयकरको सीमा हेरफेर गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक ऐन २०७९ मार्फत् वार्षिक ५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले १ प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरेका हुन्

उद्योग सञ्चालन गर्न सरकारी जग्गा ५० वर्षसम्म लिजमा दिने घोषणा

काठमाडौं । सरकारले उद्योग सञ्चालनको लागि सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै आयात प्रतिस्थापन गर्ने ५० वर्षसम्म जग्गा लिजमा

५ अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीले आइपीओ निष्काशन गर्नुपर्ने

काठमाडौं । सरकारले १ अर्ब वा सो भन्दा बढी पुँजी भएका र ५ अर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनी, राज्यबाट कर छुट पाउने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने

व्यापारको भन्दा उद्योगको ऋण सस्तो हुने, सहुलियत कर्जाको लागि १३ अर्ब ५९ करोड बजेट

काठमाडौं । सरकारले व्यापारभन्दा उद्योगको ऋणको ब्याजदर सस्तो बनाउने घोषणा गरेका छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा उत्पादनमुलक क्षेत्रको ब्याजदरको अन्तर कम गर्ने घोषणा गरेका छन् । यस्तै सहुलियतपूर्ण कर्जाको

उद्यम प्रस्तावको आधारमा सहुलित कर्जा दिने घोषणा

काठमाडौं । सरकारले उद्यम प्रस्तावको सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । युवालाई उद्यमशिल विकास गर्ने उद्देश्यले प्रस्ताव गरेको उद्यमको आधारमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको । साथै,

आगामी ५ वर्षमा आयात निर्यात बराबर बनाउने घोषणा

काठमाडौं । सरकारले आगामी ५ वर्षमा आयात निर्यात बराबर बनाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा आगामी आर्थिक वर्षमा ३० प्रतिशतले

विदेशीलाई अपार्टमेन्ट बेच्न पाइने

काठमाडौं । सरकारले विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने व्यवस्था मिलाएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशीलाई अपार्टमेन्ट बेच्न पाइने व्यवस्था मिलाएको बताएका हुन्

उद्योग वाणिज्य मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश

सिमेन्ट तथा डण्डी र जुत्ता निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने

काठमाडौं । सिमेन्ट तथा डण्डी तथा जुत्ता निर्यात गरेमा सरकारले ८ प्रतिशत निर्यात अनुदान दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा निर्यातको सम्भावना बढी भएका वस्तुमा ८ प्रतिशत

नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरमको काठमाडौं च्याप्टर अध्यक्षमा चिराग गोयल चयन

काठमाडौं । नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरको चौथो वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । सभाले चिराग गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको छ । नयाँ