बतास ग्रुपले बेच्यो ४ अर्बका गाडी, ३३% ले

काठमाडौं । मारुती सुजुकीको आधिकारिक बिक्रेता बतास ब्रदर्स प्रालिको आम्दानी ३३ प्रतिशतले बढेको छ । मारुती सुजुकी, महिन्द्राको निजी सवारी-व्यवसायिक सवारी-ट्याक्टर र टीभीएसको दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्दै आएको

भारतले निर्यातमा प्रतिबन्ध लगाएको दुई सातामा चिनीको मूल्य प्रतिकेजी २० रुपैयाँले महंगियो

काठमाडौं । भारत सरकारले गत जुन १ गतेबाट चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा त्यसको असर देखिएको छ । आन्तरिक बजारमा चिनीको मूल्य उच्चरुपमा बढेकाले चिनीको मूल्यलाई सन्तुलन गर्न निर्यातमा प्रतिबन्ध

नेपालीले विदेश घुम्दा ७२ अर्ब रुपैयाँ खर्च गरे, नेपालको पर्यटन आम्दानी २५९ प्रतिशतले बढ्यो

काठमाडौं । कोरोना महामारीको असर कम हुँदै गएपछि नेपालबाट विदेश घुम्न जानेको संख्या बढेको छ । विदेश घुम्न जानेको संख्या बढेसँगै नेपालबाट विदेश घुम्दा बाहिरिने रकमसमेत गत वर्षभन्दा १४९ प्रतिशतले

दुई कम्प्युटरबाट शुरु भएको आइएमएस, जसले बेच्यो नेपाल र भारतमा मात्रै ५० हजार सफ्टवेयर

काठमाडौं । सगुनबहादुर ताम्राकार र राजेन्द्र शाक्य काठमाडौंको इलाइट भन्ने हार्डवेयर व्यवसाय गर्ने कम्पनीमा जागिर साथीहरु थिए । व्यवस्थापन पढेको भए पनि उनीहरुको रुचि सूचना प्रविधि (आइटी)मा थियो । ताम्राकार

३ प्रतिशतले बिक्री बढेको अग्नि सिमेन्टको नाफा घट्यो

काठमाडौं । अग्नि सिमेन्ट उद्योग प्रालिको आम्दानी ३.६० प्रतिशतले बढेको छ । बजारमा सिमेन्ट उद्योगको उच्च प्रतिस्पर्धाको अवस्थामा पनि सन् २०२० को तुलनामा सन् २०२१ मा ३.६० प्रतिशतले बढेको कम्पनीले

नयाँ उद्योगहरु स्थापना हुन सकेनन्, भएकाले लगानी विस्तार गर्न पाएका छैनन्ः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ र संयुक्त टे«ड यूनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले केन्द्रको पाँचौँ श्रम संसदबाट चयन भएका

२२ वर्षअघि शुरु भएको आइएमईले यसरी विस्तार गर्यो व्यापारिक साम्राज्य, अब जनतालाई सेयर

काठमाडौं । विदेशमा कमाएको पैसा सुरक्षित र भरपर्दो तरिकाले नेपाल पठाउने उदेश्यले स्थापना भएको इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) स्थापना भएको २२ वर्ष पूरा भएको छ । आइएमई खोल्नुपर्छ भन्ने सोच

ग्यापुमा वर्ल्डलिंकको प्याकेज खरिद गर्न पाइने

काठमाडौं । नेपाली इ-कमर्स ग्यापु मार्केट प्लेसमा अब वर्डलिंकका विभिन्न प्याकेजहरु उपलब्ध हुने भएका छन् । जसअन्तर्गत ग्राहकले ग्यापुको वेबसाइट वा एपमा सजिलै वर्डलिंकका विभिन्न प्याकेजहरु लिन सक्नेछन् । ग्यापु

१ अर्बको कारोबार गर्ने गण्डकी मेडिकल कलेजको १ अर्बकै ऋण

काठमाडौं । पोखरामा रहेको गण्डकी मेडिकल कलेज हस्पिटल तथा रिसर्च सेन्टर प्रालिले एक अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा मात्रै १ अर्ब ७ करोड ६० लाख रुपैयाँ

ब्लूटूथ कलिङ्ग फिचर भएको कर्न सीडब्लु ७० स्मार्टवाच नेपाली बजारमा

कठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच मोडल लन्च गरेको छ। कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बिच नेपालमा नयाँ